दमक /निर्वाचन आचारसंहिता भोलिबाट लागु हुने भएको छ ।
निर्वाचन आयोगले भोलिबाट आचारसंहिता लागु गर्न लागेको जानकारी दिएको छ । आचारसंहिता यसअघि नै जारी भइसकेको छ ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ ।
