सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम स्थगित

ताजा समाचार राजनीति

झापा-सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सम्झौता भएको छ । अर्थ मन्त्रलयमा आज भएको सम्झौतापछि पीडितहरूले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् । लघुवित्त नाफामुखी भएको भए कानुनी सुधार गर्ने पनि सहमति भएको छ ।लघुवित्तमा भएका समस्याको सुधारका लागि राष्ट्र बैंकले काम गर्ने सहमति भएको छ । सरकारले लघुवित्तपीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *