पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक
झापा /पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा संग्रह शुक्रबार देखि बजारमा आएको हो ।लामा तथा छोटा गरि २१ ओटा कथा संग्रहीत संग्रहको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक गरेका हुन् । २४२ पृष्ठको संग्रहमा अधिकांश कथाहरुमा यथार्थपरक र […]
Continue Reading
