संविधान र गणतन्त्रको रक्षामा प्रमुख तीन दल एकमत
झापा /सत्ता साझेदार दुई दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठकमा विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधान रक्षाका लागि उपयुक्त वातावरण निर्माण गरेरै अघि बढ्ने समझदारी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न तिनै दलका शीर्ष नेताको बैठकमा गम्भीर विमर्शपछि व्यवस्थाको रक्षार्थ संविधान र गणतन्त्र पक्षधर एकठाउँमा उभिने समझदारी भएको […]
Continue Reading
