एमालेको ‘युथ सेलिब्रेशन’-भोलि काठमाडौंमा ४० वर्ष मुनिका एक लाख युवा उतार्ने लक्ष्य

झापा /नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको गर्दैछ। लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिशेष कार्यक्रम गर्न लागेको हो। भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको युवा संघका अध्यक्ष क्षितिज थेवेले बताए।उनले भने, ‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ। यो लोकतन्त्रको उत्सवको रुपमा […]

Continue Reading

देशभर बढ्न थाल्यो गर्मी, तातो हावा चल्नसक्ने मौषबिदको चेतावनी

झापा / देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली […]

Continue Reading

कक्षा १२ को परीक्षाको नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

झापा /राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा […]

Continue Reading

कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

झापा /राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने भएको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने निर्णय गरेको हो। बोर्डले निजामती कर्मचारी खटाएर भएपनि आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा […]

Continue Reading

केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन : प्रधानमन्त्री ओली

झापा /प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गर्नुभयो। ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको […]

Continue Reading

प्रधानमन्त्री ओलीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान

झापा /प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गर्नुभएको छ ।स्थापना दिवसका अवसरमा आज पार्टीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने,लालबहादुर विश्वकर्मा, वाचस्पति देवकोटा,शान्ता मानवी,सत्यनारायण मण्डल, शोभाराम बस्नेत र हरिचरण शिवाकोटीलाई उक्त सम्मान प्रदान गर्नुभएको हो। […]

Continue Reading

शिक्षामन्त्री भट्टराईले दिईन राजीनामा

झापा / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । मन्त्रीले राजीनामा दिएको उनका प्रेस सल्लाहकार रामजी लम्सालले पुष्टि गरे ।‘प्रधानमन्त्रीज्यूलाई भेटेर बुझाउनुभएको छ । अब स्वीकृत हुन्छ होला’, लम्सालले नेपाल प्रेससँग भने ।शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि […]

Continue Reading

एमालेको वैशाख ११ को कार्यक्रम कस्तो हो ? यसो भन्छन् संगठन विभाग सचिव माधव ढुंगेल

काठमाडौं । नेकपा एमालेले वैशाख ११ लाई जनताले जितेको दिनको उत्सवको रूपमा मनाउँदै छ । एमालेले लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते काठमाडौंमा युवा लक्षित विशेष कार्यक्रम गर्दै छ । सो दिनलाई एमालेले जनताले जितेको दिन, युवा सेलिब्रेसनको रूपमा मनाउन लागेको नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले बताए ।सेलिब्रेसनको लागि आवश्यक तयारीको काममा जुटिरहेको उनले […]

Continue Reading

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

झापा / बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै छ ।  हिजो र आज गरी देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने सरकारको लक्ष्य छ ।  स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै […]

Continue Reading