झापाको घटनालाई ‘अमला काण्ड’ भन्दै सम्प्रेषण गर्ने ३८ युट्युब च्यानल कारबाहीमा

झापा /झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ। काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको जनाएको छ। पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर […]

Continue Reading

कोशी प्रदेशका सबै जिल्लामा प्रेस चौतारीको अधिबेशन सम्पन्न,कुन जिल्लामा कसको नेतृत्व ?

झापा /कोशी प्रदेशका १४ वटै जिल्लामा प्रेस चौतारी नेपालको जिल्ला अधिवेशन सम्पन्न भएको छ । कोशी प्रदेशमा प्रेस चौतारीको जिल्ला अधिवेशन माघ १० गते सोलुखुम्बुबाट सुरु भएको थियो । माघ २२ गते अर्थात मंगलबार पाँचथर, ताप्लेजुङ र उदयपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । माघ २२ गते प्रेस चौतारीको स्थापना दिवस पनि हो । चौतारीले […]

Continue Reading

प्रेस चौतारी झापाले मनायो २७ औ स्थापना दिवस

झापा /प्रेस चौतारी नेपाल झापाले स्थापना दिवस मनाएको छ । चौतारीले आज (मंगलबार) धार्मिक तथा पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी–१० स्थित दोमुखामा २७ औं स्थापना दिवस मनाएको हो ।कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष […]

Continue Reading

पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउन कहाँ जाने ?

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । मंगलबारबाट (माघ २२) देखि फागुन ६ गतेसम्म चल्ने यो अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइने छ । स्वास्थ्य सेवा विभाग मातहतको […]

Continue Reading

Den Växande Trenden av Live Casino Spel

Live spel spel har blivit en välkänd trend inom spelindustrin, där brukare kan njuta av en äkta casinoupplevelse från bekvämligheten av sina hus. Enligt en undersökning från Statista förväntas marknaden för live spel växa med 20% årligen fram till 2026, vilket visar på den växande efterfrågan på dynamiska spelupplevelser. En av de mest betydande aktörerna […]

Continue Reading

भौतिक आयोजनामा हुने ढिला सुस्ती मान्य नहुने मन्त्री दाहालको चेतावनी

दमक/भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हुलाकी राजमार्ग तथा यसमा पर्ने रतुवा र कन्काई खोलामा निर्माणाधिन पुलको निरीक्षण गर्नु भएको छ । अनुगमनका क्रममा सडक विभागका अधिकारीहरुले रतुवा पुल केहि दिनमै सवारी साधन सञ्चालन हुने अवस्थामा पुग्ने र लामो समय देखि अवरुद्ध भएको कन्काई पुल केहि दिन अघि बाट पुनः निर्माण शुरु भएको बताएका […]

Continue Reading

रेलमार्ग निर्माणको परियोजनाबाट पछाडि नहट्ने पूर्वाधारमन्त्रीको प्रतिबद्धता

दमक /भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी परियोजनाबाट सरकार पछाडि नहट्ने प्रतिबद्धता जनाएका छन् ।झापाको बिर्तामोडमा प्रेस चौतारी झापाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत व्यवस्थापन गरेर चरण चरणमा मुआब्जा वितरण गरी सरकारले रेलमार्गलाई अगाडि बढाउने तयारी गरिरहेको बताए । उनका अनुसार परियोजनाबाट प्रभावितलाई मुआब्जाका लागि स्रोत व्यवस्थापन भइरहेको छ ।उनले […]

Continue Reading

पाठेघरको मुखको क्यान्सर रोक्न खोप अभियान

दमक /पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि किसोरीहरुलाई लक्षित गरि एच.पी.भी. खोप अभियान झापाको दमकमा पनि सञ्चालन हुने भएको छ ।यहि माघ २२ गतेदेखि २९ गतेसम्म नगरका सामुदायिक र संस्थागत गरेर ८१ वटा बिद्यालयहरुमा खोप केन्द्र तोकेर यस्तो खोप दिन लागिएको हो ।खोप अभियान यो बर्ष चल्ने र अर्काे बर्षदेखि नियमित खोपका रुपमा एच.पी.भि प्रदान गरिने […]

Continue Reading