देशभरी नै मनसुन सक्रिय,जनजीवन प्रभावित हुनसक्ने

झापा /यसबर्षको मनसुन प्रणाली १५ दिनभित्रै देशभर फैलिएको जल तथा मौषम बिज्ञान बिभाग,मौषम पूर्बानुमान महाशाखाले जनाएको छ ।मोषमबिदका अनुसारमनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ । त्यसैको प्रभावले विगत तीन घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली […]

Continue Reading

झापामा चट्याङ लागेर एकैदिन तीनजनाको मृत्यु

११ असार,दमक ।झापामा तीनवटा पालकिामा चट्याङ लागेर एकै दिन तीनजनाको मृत्यु भएको छ ।मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरी र झापा गाउँपालिका वडा नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खनजोत गर्न खेततर्फ जाने […]

Continue Reading

नवीकरणीय उर्जालाई प्रोत्साहन गरिनु पर्नेमा नेता दाहालको जोड

झापा। नेकपा एमाले, राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले विश्वव्यापी जलवायू परिवर्तनको जोखिम कम गर्न नविकरणीय उर्जालाई प्रोत्साहन गरिनु पर्ने बताउनु भएको छ । सोमबार राष्ट्रिय सभा नवकरणीय उर्जा तथा उर्जा दक्षता सम्वन्धि विधेयकमा आफ्नो धारणा राख्दै उहाँले वातावरण प्रदुषण तथा जलवायू परिवर्तनले विश्वकै प्राणी जगत संकट तर्फ धकेलिएको जस्ता विषय विधेयकले समेटेको समेत बताउनुभयो […]

Continue Reading

देशैभर धान रोपाई शुरु,कोशीमा ५ प्रतिषतमा सम्पन

१० असार,झापा ।देशका विभिन्न स्थानमा धान रोपाइँ सुरु भएको छ । विभिन्न ठाउँमा खडेरीले बिउ ब्याडमै सुक्ने अवस्थामा पुगेका वेला देशभर मनसुन फैलिएसँगै रोपाइँ सुरु भएको हो। अन्नको भण्डार मानिने कोशी प्रदेशका कुल धान खेती हे क्षेत्रमध्ये ५ प्रतिषतमा रोपाई सकिएको छ ।कृषि बिकाश निर्देनालयका बिराटनगरका अुसार कोशी प्रदेशका मध्यपहाडी जल्लामा सबैभन्दा बढी १० प्रतिषत […]

Continue Reading

दमक नगरपालिकाको बजेट एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार

१० असार, दमक । झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर सभाको १५ औ अधिवेशनमार्फत नगरपालिकाले नगरले नीति तथा कार्यक्रमसहितको वजेट ल्याएको हो ।नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाइँले बार्षिक नीति कार्यक्रमसहितको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक बर्ष २०८१ ०८२ का लागि एक अर्ब ६२ करोड ७७ […]

Continue Reading

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

झापा। झापाको मेचीनगर नगरपालिका १५ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मेचीनगर १० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीका अनुसार मेचीनगर १५ लालझोडास्थित भित्री सडकखण्डमा […]

Continue Reading

अत्यधिक गर्मीले साउदीको मक्कामा पाँच सय हजयात्रीको मृत्यु

काठमाडौ ।साउदी अरबको मक्का मदिनामा हज गर्न गएका तीर्थयात्री मध्ये पाँच सय जनाको अत्यधिक गर्मी र तातो हावाका कारण मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ । वास्तविक तथ्यांक भने यसको दोब्बर हुनसक्ने रिपोर्टहरु सार्वजनिक भएका छन् । चर्को गर्मी र तातो हावाका कारण मक्का जाने मार्गमा ६ सय इजिप्टसियन तीर्थयात्रीको मात्रै मृत्यु भएको अनुमान […]

Continue Reading

बाढी र पहिरोले सङ्खुवासभाको मकालुमा २४ घर परिवार विस्थापित

८ असार,झापा ।सङखुवासभाको मकालु गाउँपालिका अविरल बर्षासँगै आएको बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका छन् । मकालु गाउँपालिका(२ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका हुन् । अविरल बर्षासँगै आएको बाढी र पहिरोले मकालु २ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएको सङ्खुवासभाका प्रमुख जिल्ला […]

Continue Reading

आज दशौं अन्तर्राष्ट्रिय योग दिवस,नेपालमा पनि मनाईदै

७ असार,झापा ।आज दशौ अन्तराष्ट्रिय योग दिवस ।आफू र समाजका लागि योग’ भन्ने नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि […]

Continue Reading

कोपा अमेरिका २०२४ आजदेखि शुरु

७ असार,झापा ।दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दैछन् । ४८ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगितामा पहिलो पटक १६ वटा देश सहभागी हुँदैछन् जसमा दक्षिण अमेरिकाबाट १० तथा उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ देशले प्रतिस्पर्धा गर्दैछन् । […]

Continue Reading