मन्त्रीमण्डल विस्तार, कुन दलबाट को बने मन्त्री ?

ताजा समाचार राजनीति

जसपा भने सरकारमा नजाने

झापा — नयाँ सत्ता समीकरण निर्माण सँगै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्नु भएको छ । हिजो नियुक्त हुनु भएका तीन जना विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी तोक्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका साथै एकीकृत समावादीबाट दुई जनालाई मन्त्री बनाउँदै २१ सदस्यीय  मन्त्रीपरिषद गठन गर्नु भएको हो । नयाँ सत्ता समीकरणमा रहेको जनता समाजबादी दल भने सरकारमा सहभागी भएको छैन ।

कुन दल बाट को बने मन्त्री ? यस्तो छ सूची

नेकपा एमालेबाट 

१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

३) हरि उप्रेती, रक्षा

४) भगवति चौधरी, महिला बालबालिका

५) राजेन्द्र राई, खानेपानी

६) दामोदर भण्डारी, उद्यो

७) ज्वालाकुमारी साह, कृषि

८) बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी केन्द्रबाट 

९) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

१०) वर्षमान पुन, अर्थ

११) शक्ति बस्नेत, उर्जा

१३) रेखा शर्मा, सञ्चार

१४) हितबहादुर तामाङ, पर्यटन

रास्वपाबाट 

१५) रवि लामिछाने, उपप्रधान तथा गृह

१६) डीपी अर्याल, श्रम

१७) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

१८) सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादीबाट 

१९ भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन

२० धनबहादुर बुढा, सहरि विकास

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *