गिरीलाई अध्यक्ष बनाउने सहमति भएको दावी, ढुंगेलले भने–‘थाहा छैन’

झापा -नेकपा एमाले झापाको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास निर्णय नजिक पुगेको बताइएको छ । आज सुरु हुने ११ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन हुने कार्यक्रम भएकाले सहमतिमै मुख्य पदहरु टुंग्याउन अगुवा नेताहरु लागेका हुन् । अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुंगेलको दावी रहेकोमा गिरीलाई अध्यक्ष बनाउने सहमति […]

Continue Reading

एमाले झापाको ११औं अधिवेशन आजदेखि

झापा-नेकपा एमाले झापाको ११औं अधिवेशन आजदेखि बिर्तामोडमा सुरु हुने भएको छ। अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हिजै गृह जिल्ला झापा पुगिसकेका छन्। उनी आज झापामै बस्ने र भोलिमात्र काठमाडौं फर्किनेछन्। एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीका अनुसार अधिवेशनको तयारी पूरा भएको छ। पार्टी अध्यक्ष ओलीसहित अन्य पदाधिकारी पनि झापा […]

Continue Reading

आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

झापा —यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ ।  परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने बोर्डका अध्यक्ष […]

Continue Reading

एमाले झापाको ११ औं जिल्ला अधिवेशनको तयारी पूरा

झापा— नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ र १६ गते बिर्तामोडमा हुन गइरहेको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रचार प्रसार उपसमितिका संयोजक असारु राजवंशीले जानकारी दिए ।प्रचार उपसमितिका संयोजक राजवंशीका अनुसार बिर्तामोडस्थित अग्रसेन भवनमा जिल्ला अधिवेशन हुनेछ । जिल्ला अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय अध्यक्ष एवम् […]

Continue Reading

एमाले झापाको एघारौं अधिवेशन : नेतृत्वका लागि गिरी र ढुंगेल भिड्दै

झापा -नेकपा एमाले जिल्ला कमिटी झापाको एघारौं जिल्ला अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्नेछन् । यस्तै, बन्दसत्रमा राजनीति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने समय तालिका रहेको छ । एमाले झापाको नेतृत्व अध्यक्षका लागि दुई नेताहरु आकांक्षी देखिएका छन् । झापाको नेतृत्व चयनका लागि पहिलो प्राथमिकतामा सहमति गर्ने […]

Continue Reading

उद्योग मन्त्रालयलाई गतिशिल बनाउँदै सचिव निरौला

झापा–मुकुन्द निरौला नेपालको प्रशासनिक क्षेत्रमा एक काविल र पोख्द प्रशासकको रुपमा चिनिन्छन् । नेपालको निजामती प्रशासनका मिहिन र मसिना तथ्यहरुबारे पनि अद्यावधिक हुने निरौला हाल उद्योग मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् ।उनै निरौला,सचिवमा बढुवा भएसँगै केही समय बाग्मती प्रदेशको प्रमुख सचिव हुँदै उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन साउनदेखि । ४ साउनदेखि उद्योग वाणिज्य सचिवको […]

Continue Reading

इलाम–२ मा माओवादी केन्द्रबाट ४ जनाको नाम सिफारिस

झापा —नेकपा माओवादी केन्द्र इलामले आगामी बैशाख १५ गते हुने संघीय उपनिर्वाचनमा ४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश समितिले  केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस  गरेको हो । उपनिर्वाचनका लागि हालसम्म एमालेले उम्मेदवार घोषणा गरेको छ । […]

Continue Reading

विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झापा — विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । चीनबाट आयात गरिएको सामान जाँचपासका क्रममा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी कानुन बमोजिम लिनुपर्ने राजस्व नलिएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले विराटनगरका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासँगै […]

Continue Reading

नेकपा (एस)बाट इलाम २ को उम्मेदवारमा तीनजनाको नाम सिफारिस

झापा — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारमा तीन जनाको नाम सिफारिस गरेको छ ।पार्टीको जिल्ला सचिवालयले जिल्ला सचिव हरिबाला राई, सचिवालय सदस्य जितबहादुर राई र केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेतको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सदस्य चेतन अधिकारीले जानकारी दिए ।यसअघि नेकपा (एस)बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र […]

Continue Reading

उद्योग मन्त्रालयलाई गतिशिल बनाउँदै सचिव निरौला

झापा-मुकुन्द निरौला नेपालको प्रशासनिक क्षेत्रमा एक काविल र पोख्द प्रशासकको रुपमा चिनिन्छन् । नेपालको निजामती प्रशासनका मिहिन र मसिना तथ्यहरुबारे पनि अद्यावधिक हुने निरौला हाल उद्योग मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् ।उनै निरौला,सचिवमा बढुवा भएसँगै केही समय बाग्मती प्रदेशको प्रमुख सचिव हुँदै उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन साउनदेखि । ४ साउनदेखि उद्योग वाणिज्य सचिवको […]

Continue Reading