आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

झापा/देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका […]

Continue Reading

काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे नि:शुल्क उपचार सुरू

झापा/काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार साेमबारबाट सुरू भएकाे छ ।मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नाेबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्राे अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झाैता गरेर उक्त उमेर समूहका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे हाे ।स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकाेटाले नाेबेल शिक्षण अस्पतालबाट साेमबार अैापचारिक रूपमा बालबालिकाहरूकाे निःशुल्क […]

Continue Reading

कोशीमा मुख्यमन्त्री कार्की मन्त्रिपरिषद विस्तारको तयारीमा

झापा/कोशीका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारीमा रहनुभएकाे छ । उहाँले जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । मन्त्रिपरिषद विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ । तत्कालका […]

Continue Reading

संघीय सरकारको खटनपटन र उठि रहेका संघीयता विरोधी आवाज

गोपाल झापाली संविधानसभाबाट संविधान जारी भए पछि २०७४ सालमा पहिलोे पटक प्रदेश सभा गठनका लागि निर्वाचन भयो । यो निर्वाचनसँगै संवैधानिक रुपमा तीन तहको संघीयता कार्यान्वयनमा आयो । पहिलो पटक स्थानीय निकायलाई पनि स्थानीय सरकारकै रुपमा संविधानले किटान र व्यवस्था गरे पछि दुई छिमलका निर्वाचन भई सकेका छन् । तीनै तहका सरकार नागरिकद्वारा अद्यावधिक गरिए […]

Continue Reading

सङ्खुवासभामा हिमपातले जनजीवन प्रभावित

झापा/सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ । उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ । हिमपातले उत्तरी क्षेत्रको किमाथाङ्का नाका, मकालु आधार शिविर, तीनजुरे, गुफापोखरी, मङ्गलबारे क्षेत्रका डाडाँकाँडा हिउँले सेताम्मै भएका छन् ।बाक्लो हिमपात भएकाले जनजीवन […]

Continue Reading

झापामा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध

झापा । झापामा पनि कटन क्यान्डीको बिक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ । बजारमा बालबालिकालाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण हुने कटन क्यान्डीमा प्रयोग भएको रङ्ग सम्बन्धमा विभागस्थित राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा अखाद्य रङ्ग (रोडामाइन बी) पाइएकाले त्यसको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । […]

Continue Reading

आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

झापा /देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै […]

Continue Reading

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

झापा /पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो । आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको रु चार अर्ब १६ करोड […]

Continue Reading

आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

झापा /देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै […]

Continue Reading

रतुवा खोलामा निर्माणाधीन पुल बनाउन रास्वपाको चासो

झापा/मोरङको रतुवामाई र झापाको गौरीगञ्ज जोड्ने रतुवा खोलामा निमार्णाधीन पुल सञ्चालनका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चासो देखाएको छ । रतुवामाईको आमबाडीबाट हुलाकीमार्ग हुँदै झापाको गौरीगञ्ज जोड्ने रतुवा खोलामा बनेको पुल निमार्ण भएको ९ वर्ष बितिसक्दासमेत सञ्चालनमा नआएपछि रास्वपाले थप पहल सुरु गर्ने भएको हो । पुलको बुधबार रास्वपाकी सांसद तथा […]

Continue Reading