झापामा बस चढ्ने क्रममा दुर्घटना, एक गम्भीर घाइते
झापा, झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान करिब ९:३० बजे सवारी दुर्घटना भएको छ।काकडभिट्टाबाट दमकतर्फ जाँदै गरेको मे १ ख ३०६८ नम्बरको यात्रुवाहक बसमा चढ्ने क्रममा दमक नगरपालिका–८ बस्ने ३५ वर्षीय निर्मल कार्की लड्दा बसको चक्काले उनको बाँया खुट्टा किचिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको दमकस्थित निम्स अस्पतालमा उपचार […]
Continue Reading
