यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

झापा/ बुधबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बैठकले न्यायिक नियुक्तिदेखि कर छुट, अन्तर्राष्ट्रिय विमानस्थल प्रोत्साहन र मिटरब्याज पीडितका माग सम्बोधनसम्मका निर्णय गरेको छ। मन्त्रिपरिषद्का मुख्य निर्णयहरू यस्ता छन् -विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरिएको छ।-श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई […]

Continue Reading

दमकमा श्रीमान् श्रीमतीबीच झगडा, दुवै गम्भीर घाइते

झापा /झापाको दमक नगरपालिका १ सिरपाली चोकमा श्रीमान् श्रीमतीबीच भएको विवाद हिंसात्मक बन्दा दुवै जना गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच घरायसी विवाद चर्किएर झैँझगडामा परिणत भएको थियो। सो क्रममा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बाँया हातमा […]

Continue Reading

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त

झापा/कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त भएका छन् । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो । कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम उहाँलाई अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । मन्त्रिपरिषद् […]

Continue Reading

साईवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

गौरादह /झापाको गौरादहमा दुई दिने साईवर सुरक्षा सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गौरादह नगरपालिकाको आयोजना तथा भिन्न मिडिया एण्ड रिसर्च प्रालिको सहजीकरणमा माध्यमिक तहका विद्यार्थीका लागि साइबर सुरक्षा सम्बन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रम” शनिवार सम्पन्न भएको हो ।कार्यक्रम समापन कार्यक्रममा गौरादह नगरपालिकाका नगरपालिका प्रमुख छत्रपति सुवेदीले आगामी दिनमा समेत विद्यार्थी लक्षित सचेतना कार्यक्रमहरु […]

Continue Reading

दमकमा खाद्यसुरक्षा सचेतना कार्यक्रम सम्पन्न

दमक/ विद्यार्थीहरूमा सुरक्षित, स्वस्थ र गुणस्तरीय खानपान सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले दमक नगरपालिकाले सञ्चालन गरेको विद्यालय लक्षित खाद्य सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिकाले सामुदायिक तथा संस्थागत गरी दमकका ४० वटा विद्यालयमा सञ्चालन गरेको उक्त कार्यक्रम सोमबार दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । विद्यार्थीहरूलाई खाद्य सुरक्षाको महत्व, स्वस्थ खानपानका अभ्यास, […]

Continue Reading

सिम्रिक यातायात ट्राभल्स एण्ड टुर्सद्वारा तथ्यहीन समाचारप्रति आपत्ति

झापा, सिम्रिक यातायात ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले आफ्नो संस्थासम्बन्धी केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।कम्पनीले शनिबार प्रेस नोट जारी गर्दै हाल सार्वजनिक गरिएका केही समाचार तथा सामग्री तथ्य, प्रमाण र आधिकारिक स्रोतको पुष्टि नगरी सम्प्रेषण गरिएको दाबी गरेको छ। कम्पनीका अनुसार यस्ता तथ्यहीन, भ्रामक तथा एकपक्षीय […]

Continue Reading

झापाको दमकमा महिलाको शव फेला, अखिल नेपाल महिला संघ झापाद्वारा निष्पक्ष अनुसन्धानको माग (विज्ञप्ति सहित )

दमक/झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि एक महिलाको शव फेला परेको घटनाप्रति अखिल नेपाल महिला संघ झापाले गम्भीर ध्यानाकर्षण जनाएको छ। राष्ट्रिय महिला अधिकार दिवसकै दिन सार्वजनिक भएको उक्त घटनालाई संघले दुःखद, निन्दनीय तथा संवेदनशील विषयका रूपमा टिप्पणी गरेको छ।संघकी जिल्ला अध्यक्ष लिला ढुंगेल (दाहाल) द्वारा जारी प्रेस विज्ञप्तिमा महिलामाथि बढ्दो हिंसा, हत्या तथा असुरक्षाका […]

Continue Reading

गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड

झापा/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शमा ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनामार्फत राज्य सञ्चालन हुने व्यवस्था सुरु हुनु गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । सन्देशमा अध्यक्ष ओलीले गाउँगाउँमा स्थानीय सरकारको उपस्थिति, […]

Continue Reading

कमल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दमक/ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित झापाको कमल गाउँपालिका लाई आज औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।यस घोषणासँगै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण तथा स्वस्थ भविष्य निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय खोप […]

Continue Reading

बासबारी स्वास्थ्य सेवा केन्द्रको MSS अंक ७२ बाट ८४ प्रतिशतमा सुधार

दमक। कमल गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र बासबारीमा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण, समीक्षा, फलोअप तथा सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा सेवा प्रवाह, सरसफाइ, अभिलेख तथा औषधि व्यवस्थापनलगायत विषयमा समीक्षा गरिएको थियो। वडा अध्यक्ष केदार कटुवालले गुणस्तरीय र नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि MSS को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।कमल नगर […]

Continue Reading