मेचीनगरले हटाउन थाल्यो धुलाबारी बजारका अतिक्रमित संरचना

झापा ।झापाको मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरापालिकाले आजदेखि हटाउन थालेको छ । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनु पर्ने बाध्यता भएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।धुलाबारी बजार क्षेत्रको शहीद मार्गमा विश्व बैंकको सहयोगमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना […]

Continue Reading

उर्लाबारीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किए,तीन जनाको मृत्यु

झापा ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी –३ मा बिहीबार अपरान्ह दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु […]

Continue Reading

टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

झापा ।मोरङको पथरीशनिश्चरेस्थित सुनझोडा पुलमा टिपरको ठक्करबाट दिउँसो दुई जनाको मृत्यु भएको छ।पूर्वबाट पश्चिमतर्फ आउँदै बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरल पूर्वतर्फ जाँदै गरेको २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उतm दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए।दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ […]

Continue Reading

दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु

दमक।झापाको दमकमा जग्गा सम्बन्धी बिबादलालई लिएर दुई पक्षबीच झडप हुदा एकजनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा दमक –९ का ३७ वर्षीय देशु भनिने यमु निरौला रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।दमक– ३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परेर गंभीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको […]

Continue Reading

हल्दिवारीबाट १३ जुवाडे पक्राउ,नगदसहित मोबाईल ट्याब बरामद

झापा । झापाको हल्दिवारीबाट १३ जना जुवाडे पक्राउ परेका छन् ।हल्दिवारी गाउँपालिका–१ गोलधापबाट १३ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोलधाप बजारस्थित गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।उनीहरुको साथबाट नगद ८३ हजार दुई सय ८५ ,कौडा १६ थान, तास ४६९ थान, खाल […]

Continue Reading

अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

झापा ।पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनःनिर्माणपछि मङ्गलबार बेलुका ६ बजेदेखि सञ्चालनमा आएको हो ।अवरुद्ध राजमार्गको अवरोध हटाएपछि मङ्गलबारदेखि चार पाङ्ग्रे साना र दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताउनुभयो । चार पाङ्ग्रे ठूला […]

Continue Reading

दमकमा गाई हत्याको चौतर्फी निन्दा,दाषीलाई पक्राउ गर्न प्रशासनको ध्यानाकर्षण

दमक ।दमकमा गौहत्या भएको भन्दै घटनाको तथ्य खोजी गर्न प्रहरीलाई चौतर्फी दबाव बढेको छ । झापाको दमक १ स्थित खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा मंगलबार राती गौ हत्या भएको पाईएपछि स्थानीय आक्रोसित भएका छन् । अज्ञात समुहले स्थानीय लक्ष्मण विष्टको गाई गोठबाट एउटा गाविनो माउ गाई चोरी गरेर करिब २ सय मिटर नजिकै प्लटिङको […]

Continue Reading

मोरङको सुन्दरहरैँचामा दुई बालिका मृत फेला

१६ भदौ,मोरङ ।मोरङको सुन्दरहरैँचा नगरपालिका ७ स्थित एक केरा बगानभित्र दुई नाबालिका मृत भेटिएका छन् ्।शनिबार अपरान्ह ४ः३० बजेतिर स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू १ वर्षीया अर्पणा र ३ वर्षीया आयिका कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।घटनाका बिषयमा घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा बालिकाहरूको रहस्यमय […]

Continue Reading

पाँचथरमा बिस्फोटक पर्दाथ पड्किदा दुई बालबालिकाको मृत्यु,दुई घाईते

१४ भदौ,पाँचथर ।पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडागाउँ टोलमा हिजो भएको विस्फोटमा परी दुई दाजुबहिनीको मृत्यु भएको छ ।उपचारका लागि झापातर्फ ल्याउने क्रममा स्थानीय दिलिप साँवाका अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको राति १० बजे इलाम पुर्याउँदा बाटोमै र दिप्सनको राति १ वजे बीएन्डसी अस्पताल बिर्तामोड ल्याइपु¥याउँदा मृत्यु […]

Continue Reading

मोरङमा श्रीमानले गरे श्रीमतीको बिभत्स हत्या

मोरङ ।मोरङको सुन्दरहरैँचामा एक पुरुषले आफ्नै श्रीमतीको बिभत्स हत्या गरेका छन् ।सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाक ५८ बर्षिय लक्ष्मण नेपालले ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेको मोरङ प्रहरी प्रबक्ता ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो । सामान्य विवादमा लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ । खुकुरी प्रहारबाट गम्भीर घाइते महिलाको […]

Continue Reading