गौरादहमा परिक्षाबाट प्रध्यानाध्यापक छानिदै, विद्यालय विकास प्रस्ताव पेश गर्नुपर्ने
झापा-गौरादह नगरपालिकाले प्रतिष्पर्धाबाट प्रध्यानाध्यापक नियुक्तिको प्रकृया शुरु गरेको छ । नगरपालिकाले विद्यालय व्यवस्थापन समितिलाई विद्यालय विकास सम्बन्धि प्रस्ताव माग गरि प्रध्यानाध्यापक नियुक्ति गर्न निर्देशन दिएको छ ।नगरपालिकाको माध्यामिक तह सम्मको शिक्षा ऐन २०७९ को परिच्छेद ९ र गौरादह नगरपालिकाका सामुदायिक विद्यालयमा प्रध्यानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि २०८० अनुसार नयाँ प्रध्यानाध्यापक नियुक्त गर्न निर्देशन दिइएको हो । […]
Continue Reading
