कोशी प्रदेशका मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि विरुद्ध सर्वोच्चमा रिट, बुधबार पेशी

झापा /मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गर्ने कोशी प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ । अधिवक्ता कपिलदेव ढकालले सेवा सुविधा वृद्धिको निर्णय कानुन विपरीत रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।अधिवक्ता ढकालले सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सेवा सुविधा वृद्धिको निर्णय संविधान विपरीत रहेको भन्दै रिट दर्ता गराएका हुन् । उक्त रिट बुधवारको […]

Continue Reading

राष्ट्रपति पौडेल कांग्रेसको प्रतिनिधि बनेको ओलीको आरोप

झापा /प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको कडा आलोचना गरेका छन्। शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संसद्का महासचिव नियुक्ति अड्काएको भन्दै राष्ट्रपति पौडेलप्रति आक्रोश पोखेका हुन्। यस क्रममा उनले राष्ट्रपति पौडेल सबैको साझा नभएर कांग्रेसको प्रतिनिधि बनेको आरोप पनि लगाए। सभामुख र राष्ट्रिय सभा अध्यक्षले संयुक्त […]

Continue Reading

प्रचण्ड–ओली भेटवार्ता : के भयो कुराकानी?

झापा/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डसँग वार्ताको लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली सिंहदरबार पुगेका हुन्। उनीहरुबीच मुख्य रुपमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ९टीआरसी०, बजेट अधिवेशन, संसदलाई दिने विजनेश लगायतका विषयमा छलफल भएको छ। सो वार्तामा प्रचण्डले राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्षी […]

Continue Reading

आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता लिएको दिन

झापा/आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन । ज्ञानेन्द्रले २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाई प्रत्यक्ष शासन सत्ता आफ्नै हातमा लिएका थिए । राजाले प्रधानमन्त्री हटाएर शासन सत्ता लिएको सम्झनामा नेपालमा माघ १९ लाई प्रजातन्त्रमाथि ‘कु’ भएको दिनका रूपमा सम्झने गरिन्छ । तत्कालीन […]

Continue Reading

अध्यादेश फिर्ता लिन कोशीका मुख्यमन्त्री कार्कीलाई एमालेको आग्रह

झापा/नेकपा एमालेले कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुका लागि सुविधा उपलब्ध गराउने उद्देश्यले ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । बिहीबार पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विज्ञप्ती जारी गरी अध्यादेश फिर्ता लिन प्रदेश सरकारलाई आग्रह गरेका हुन् । सरकारले आफ्नो काम कारवाही संचालन गर्न कुनै ठुला वा महत्वपूर्ण विषयमा तत्कालै […]

Continue Reading

आगामी बैशाखमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

झापा/स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको छ । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी साता उपनिर्वाचनको मितिबारे नेपाल सरकारसँग परामर्श गरिने जानकारी दिए । उनले आयोग […]

Continue Reading

गठबन्धनका कारण देश गम्भीर अवस्थामा छः केपी ओली

झापा/एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन्।बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए। उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए। अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण […]

Continue Reading

समुदायमा कांग्रेस :आजबाट वडा तहमा संवाद हुदै

नेपाली कांग्रेसले बुधबारदेखि वडा संवाद शुरु गरेको छ । समुदायमा कांग्रेस अन्तर्गत पार्टीको निर्णयअनुसार बुधबारदेखि सबै कांग्रेस नेताहरु वडा सम्वादमा जुटेको महामन्त्री गगनकुमार थापाले बताएका छन् ।  उनले समुदायमा कांग्रेस अभियान अन्तर्गत नेताहरु, केन्द्रीय प्रतिनिधिहरु जिल्ला जिल्लामा गएको र अहिले १० जिल्ला बाहेकका (हिमाली जिल्ला बाहेक) ६७ जिल्लामा पठाएको बताए ।  जिल्लामा खटिएका प्रतिनिधिहरुले १३ देखि […]

Continue Reading

झापा कारागारको व्यवस्थापकीय समस्या समाधानमा पहल गर्छु : सभामुख

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापा कारागारको फोहोरमैला व्यवस्थापनका लागि पहल गर्ने बताएका छन् । झापा जिल्ला कारागारमा आज बन्दी विकास पुस्तकालयको २६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले क्षमताभन्दा बढी कैदीबन्दीका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने बताएका हुन् । उनले परिबन्धमा परेर कठोर जेलजीवन बिताउन बाध्य कैदीबन्दीले पाउनुपर्ने न्यूनतम सुविधामा नजरअन्दाज […]

Continue Reading

कोशी सरकारले ल्याएको अध्यादेशप्रति एमालेको असन्तुष्टि, समर्थन फिर्ता लिने चेतावनी

झापा / कोशी प्रदेश सभाका पदाधिकारीलाई सवारीसाधन सुविधा र पारिश्रमिक बढाउनेलगायत ऐन संशोधनका लागि ल्याएको अध्यादेश फिर्ता नगरे कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेले चेतावनी दिएको छ । मुख्यमन्त्री केदार कार्कीले आफू पदमा टिकिरहन एकै पटक सातवटा प्रदेश ऐन संशोधन गर्न अध्यादेश जारी गरेको भन्दै एमाले प्रदेश संसदीय दलले आपत्ति जनाएको हो । कोशी सरकारले शनिबार […]

Continue Reading