कोशीमा मुख्यमन्त्री कार्की मन्त्रिपरिषद विस्तारको तयारीमा

झापा/कोशीका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारीमा रहनुभएकाे छ । उहाँले जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । मन्त्रिपरिषद विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ । तत्कालका […]

Continue Reading

रतुवा खोलामा निर्माणाधीन पुल बनाउन रास्वपाको चासो

झापा/मोरङको रतुवामाई र झापाको गौरीगञ्ज जोड्ने रतुवा खोलामा निमार्णाधीन पुल सञ्चालनका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चासो देखाएको छ । रतुवामाईको आमबाडीबाट हुलाकीमार्ग हुँदै झापाको गौरीगञ्ज जोड्ने रतुवा खोलामा बनेको पुल निमार्ण भएको ९ वर्ष बितिसक्दासमेत सञ्चालनमा नआएपछि रास्वपाले थप पहल सुरु गर्ने भएको हो । पुलको बुधबार रास्वपाकी सांसद तथा […]

Continue Reading

आजदेखि ‘समुदायमा कांग्रेस’, जनताका कुरा सुन्ने

झापा/प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शनिबारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । कांग्रेसले ६७४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने बताएको हो । पार्टीको यसअघिकै निर्णयबमोजिम केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म अभियान सञ्चालन गर्न लागेको जनाएको छ । केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियानअन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै […]

Continue Reading

कांग्रेसले अन्तर्घात गर्‍यो सहकार्य भंग हुन्छ: अध्यक्ष नेम्वाङ

झापा/नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने बताउनु भएको छ। बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी चम्पा कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँग सहकार्य तोड्ने चेतावनी दिनु भएको हो। उहाँले भन्नभयो, ‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटकपटक धोका दिएको छ। कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमायो। अहिले पनि हाम्रा […]

Continue Reading

पुर्व विधार्थी मञ्च, झापा द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा/अनेरास्ववियु झापाको बलिदानीपुर्ण इतिहासलाई दस्तावेजका रुपमा उभ्याउन,सम्बन्धलाई पुनर्ताजगी गर्न अनेरास्ववियु झापाको प्रगतिशील विधार्थी आन्दोलनको शुरुवात,यसैको जगमा अनेरास्ववियुको स्थापना देखि हाल निवर्तमान हुनुभएका अनेरास्ववियुको संगठनमा विभिन्न समयमा कमिटीमा रहेर अनेरास्ववियुलाई आजको अवस्थामा ल्याइपुर्याउन सहयोग एवं योगदान गर्नुहुने अग्रज पुर्व नेता तथा कार्यकर्ताहरुको फोरम पुर्व विधार्थी मंच, झापाले झापाको रामचौक स्थित सामुदायिक वनको खुल्ला चौरमा अन्तरक्रिया कार्यक्रम […]

Continue Reading

एमाले झापाको कार्यवाहक अध्यक्षमा प्रेम गिरी

झापा/नेकपा एमाले झापा जिल्ला कमिटीका उपाध्यक्ष प्रेमबहादुर गिरीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । माघ ३ गते जिल्ला पार्टी कार्यालयमा अध्यक्ष दिपक कार्कीले गिरीलाई लिखित पत्र प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरेका हुन् । दुई वर्ष पहिले २०७८ पुसमा सम्पन्न १०औं जिल्ला अधिवेशनबाट गिरी उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका थिए । उनले संविधान सभाको सदस्य तथा […]

Continue Reading

एमालेले बनायो जिल्लाका लागि प्रतिनिधी र उम्मेद्वारका मापदण्ड

झापा/ नेकपा एमालेले जिल्ला अधिवेशनमा प्रतिनिधित्वका मापदण्ड तय गरेको छ । एमाले महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्दै जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौटको मापदण्ड तय गरेका हुन् । एमाले केन्द्रले जिल्ला र प्रदेश कमिटीलाई पठाएको परिपत्र अनुसार जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौटको आधार पालिकाका वडालाई बनाउनु पर्ने छ । यस्तै विशेष कमिटीको […]

Continue Reading

एमालेले बनायो जिल्लाका लागि प्रतिनिधी र उम्मेद्वारका मापदण्ड

झापा/नेकपा एमालेले जिल्ला अधिवेशनमा प्रतिनिधित्वका मापदण्ड तय गरेको छ । एमाले महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्दै जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौटको मापदण्ड तय गरेका हुन् । एमाले केन्द्रले जिल्ला र प्रदेश कमिटीलाई पठाएको परिपत्र अनुसार जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौटको आधार पालिकाका वडालाई बनाउनु पर्ने छ । यस्तै विशेष कमिटीको हकमा […]

Continue Reading

एमालेले बनायो जिल्लाका लागि प्रतिनिधी र उम्मेद्वारका मापदण्ड

झापा/ नेकपा एमालेले जिल्ला अधिवेशनमा प्रतिनिधित्वका मापदण्ड तय गरेको छ । एमाले महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्दै जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौटको मापदण्ड तय गरेका हुन् । एमाले केन्द्रले जिल्ला र प्रदेश कमिटीलाई पठाएको परिपत्र अनुसार जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौटको आधार पालिकाका वडालाई बनाउनु पर्ने छ । यस्तै विशेष कमिटीको […]

Continue Reading

Easy Food Survey: Pizza Voted As One of the Most Satisfying Meals Ever

In the dynamic world of business and entrepreneurship, success is not just about having a great idea or a solid business plan. It requires a combination of factors, including setting goals, cultivating the right mindset, and harnessing unwavering motivation. These elements form the cornerstone of achievement, empowering individuals to overcome challenges, adapt to changes, and […]

Continue Reading