एमाले केन्द्रीय कमिटी बैठक बस्दै
झापा-नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए । उनका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी […]
Continue Reading
