एमालेले अघि सा¥यो एक ब्यक्ति,एक पदको अबधारणा

झापा ।नेपाल कम्युनिष्ट पार्टीएमालेले एक व्यक्ति एक पदको अवधारण अघि सारको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ‘एक व्यक्ति एक पदको अवधारणा अघि सारेको हो। मिसन— ०८४ लक्ष्य बनाएर पार्टी गतिविधि सञ्चालन गर्दै आएको एमालेले नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरेको छ। गत वर्ष असारदेखि जिम्मेवारी हेरफेरसहित नेताहरूलाई फरक भूगोल र क्षेत्रको […]

Continue Reading

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

झापा/नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । केहीबेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने विश्वास रहेकोमा त्यसो […]

Continue Reading

नया सत्ता समिकरण बनाउन कांग्रेस-एमालेबीच सहमति,ओली प्रधानमन्त्री बन्दै

झापा ।एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले सहमत भएका छन्। लामो गृहकार्य र छलफलपश्चात सोमबार राति ओली र कांग्रेस शेरबहादुर देउवाले संविधान संशोधनको एजेन्डासहित सरकार बनाउन सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। पछिल्लो राजनीतिक घटनाबारे उनीहरुले राति नै राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्। एमाले र कांग्रेसले संविधानको […]

Continue Reading

कोशीका मुख्यमन्त्रीको गुनासो -संघीय सरकारमा अधिकार दिनु हुँदैन भन्ने मनसाय देखिन्छ

झापा ।कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकार प्रदेशलाई अधिकार दिन तयार नभएको बताएका छन् । प्रदेशको एकल अधिकारमा पनि संघीय सरकारले अंकुश लगाएको उनको गुनासो छ । आइतबार प्रदेश तहमा निर्मित कानुनको अध्ययन तथा समीक्षा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशलाई अधिकार नदिने मनसाय संघीय सरकारमा देखिएको बताएका हुन् । ‘एकल अधिकार दिनसमेत संघीय सरकार […]

Continue Reading

मन्त्रीपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्छ : देवेन्द्र दाहाल

झापा /नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले मन्त्रीपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य दाहालले अर्थ मन्त्रालयले बजेट रकमान्तर गर्ने भन्दा पनि मन्त्रीपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले बजेट रकमान्तर गर्ने सम्बन्धमा अर्थमन्त्रलयले सिधै गर्ने प्रावधान राखेको भन्दै त्यसलाई नेपाल […]

Continue Reading

राप्रपामा विशेष महाधिवेशन गर्नुपर्ने रेखा थापाको माग

झापा /राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन विशेष महाधिवेशनबाट नयाँ ऊर्जा लिएर अघि बढ्नु पर्ने बताएकी छन्। राप्रपाको सुस्त संगठन संरचना र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष महाधिवेशन गर्न हिच्किचाउनु नहुने उनले बताइन् । यस्तो कदम पार्टी र विचारको हितमा हुने ठहर राप्रपा कार्यसम्पादन समिति सदस्य थापाले गरेकी हुन् । […]

Continue Reading

एमाले कटारी नगर कमिटीको अध्यक्षमा नेत्र श्रेष्ठ निर्वाचित

झापा । उदयपुर जिल्लाको नेकपा एमाले कटारी नगर कमिटीको अध्यक्षमा नेत्र श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। एमाले कटारी नगर कमिटिको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो। श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय एमाले कटारी नगर कमिटी गठन गरिएको एमाले उदयपुर जिल्ला कमिटीका उपसचिव हेम खड्काले जानकारी दिनुभयो। कटारीमा सम्पन्न अधिवेशनले चयन गरेको […]

Continue Reading

पार्टी जोगाउन केही वर्षअघि संसद विघटन गरेको एमाले अध्यक्ष ओलीको भनाई

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी जोगाउन आफूले केही बर्षअघि संसद विघटन गरेको बताउनुभएको छ । तत्कालीन नेकपाभित्र विवाद उत्पन्न भएका बेला गरिएको संसद विघटनका कारण एमाले जोगिएको ओलीको भनाइ छ । काठमाडौंमा आज आयोजित पार्टीको कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो । शक्तिशाली कम्युनिष्ट पार्टी विभाजित गराएको र संसद विघटन […]

Continue Reading

एमालेको ६३ जिल्लामा सकियो अधिवेशन

झापा ।सत्तारुढ नेकपा एमालेले हालसम्म देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन गरेको छ । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन […]

Continue Reading

कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा

बिराटनगर । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको छ र अब २७ जेठबाट पूर्ण इजलासमा सुनुवाइ हुनेछ । संविधानको धारा […]

Continue Reading