कोशीमा कांग्रेसलाई मन्त्रीको नाम टुङ्ग्याउन सकस

झापा /कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । कोशीमा कांग्रेसले ४ मन्त्रालय पाएको छ । आकांक्षी धेरै हुँदा मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको हो । कांग्रेस स्रोतका अनुसार अनुसार ४ मध्ये दुई मन्त्री सभापति शेरबहादुर देउवा समूहबाट हुनेछन् । कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला […]

Continue Reading

दमककी पूर्ब उपप्रमुख अधिकारी योजना आयोगको सदस्यमा नियुक्त

झापा/ दमक नगरपालिकाकी पूर्व नगर उपप्रमुख गीताकुमारी पौडेल अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेकी अधिकारी पूर्व प्राध्यापक समेत हुन् । उनले दमक बहुमुखी क्याम्पसमा लामो समय प्राध्यापन गरेकी थिइन् । उनी पछिल्लो स्थानीय तहको […]

Continue Reading

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो,समर्थन कायम राख्ने

झापा /कोशी प्रदेश सरकारबाट नेकपा माआबादी केन्द्र बाहिरिएको छ ।नेकपा माओवादी केन्द्र बाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएसंगै सरबारबाट बाहिरिएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर […]

Continue Reading

आइतबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

झापा/नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।आइतबार अपराह्‍न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको हो । प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन समस्या रहेको […]

Continue Reading

नबनियुक्त प्रधानमन्त्ती ओलीसँग दमकको अपेक्षा– ‘भ्यूटावर चलोस्, औद्योगिक पार्क निर्माण होस्’

झापा /एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बनेसँगै उनको गृहनगर दमकका स्थानीयले भ्यूटावर चल्ने र औद्योगिक पार्क निर्माण सम्पन्न हुने विश्वास लिएका छन् । दमक–३ ढुकुरपानीमा १८ तल्ले भ्यूटावर निर्माण सम्पन्न भइसकेको छ । तर, चल्न सकेको छैन । यस्तै दमक नगरपालिका–१०, गौरादह नगरपालिका–५ र कमल गाउँपालिका–७ को संगमस्थल रतुवा नदीआसपासमा दुई हजार दुई […]

Continue Reading

प्रधानमन्त्री ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदै

झापा /प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज बिहान लिंदैहुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे प्रधान मन्त्रीले शपथ लिनुहुने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई आज बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ । शपथ समारोहमा […]

Continue Reading

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

झापा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिरामचन्द्र पौडेलले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको थियो। सो आह्वान लगत्तै ओलीले राष्ट्रपति भवन […]

Continue Reading

एमाले अध्यक्ष ओली आज प्रधानमन्त्री नियुक्त हुदै

झापा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैहुनुहुन्छ । राष्ट्रपतिले आह्वान गरे बमोजिम शुक्रबार साँझ नेपाली काँग्रेसको सहमतीमा बहुमत साँसदहरको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी पेश गर्नु भएका अध्यक्ष ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी शीतल निवासले गरेको छ । अध्यक्ष ओलीले १६६ जना साँसदको हस्ताक्षर सहित दाबी पेश गर्नु भएको छ ।संविधान जारी […]

Continue Reading

प्रधानमन्त्ती प्रचण्डले बिश्वासको मत पाएनन

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा विश्वासको मत पाउन असफल भएका छन्। प्रधानमन्त्री दाहाललाई ६३ जना सांसदले मात्रै विश्वासको मत दिए। विश्वासको मतको विपक्षमा १९४ सांसदले मतदान गरे। एक जना तटस्थ बसे। आजको बैठकमा २५८ जना सांसद उपस्थित थिए। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ। समर्थन फिर्ता लिएर नेकपा एमाले […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता […]

Continue Reading