जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

झापा/राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध बिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिनुभयो । अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउने गरी तयारी भइरहेको उहाँको भनाइ छ […]

Continue Reading

सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

झापा/सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार […]

Continue Reading

आजदेखि देशभर आर्थिक गणना हुँदै

झापा/ आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् । अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग […]

Continue Reading

बुद्धशान्ति गाउँपालिकाले निजी विद्यालयको मासिक शुल्क निर्धारण गर्‍यो

झापा/झापाको बुद्धशान्ति गाउँपालिका ले पालिकाभित्र सञ्चालनमा रहेका निजी (संस्थागत) विद्यालयका लागि नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी अधिकतम मासिक शुल्क निर्धारण गरेको छ।गाउँपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै शिक्षा समितिको ०८२ चैत २२ को निर्णयअनुसार विद्यालयहरूले लिन पाउने अधिकतम शुल्कको सीमा तोकिएको जनाएको हो। निर्णयअनुसार नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीका लागि फरक–फरक शुल्क सीमा निर्धारण […]

Continue Reading

काठमाडौँ महानगरले आजदेखि रात्रिकालीन बस सञ्चालन गर्दै

झापा/काठमाडौं महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुने महानगरले जनाएको छ।ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुने महानगरले जनाएको छ। उत्तर दक्षिणको यो १६ किलोमिटरको […]

Continue Reading

नयाँ वर्षमा ओलीको शुभकामना

झापा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिएका छन् । उनले नयाँ वर्षको शुभकामनामा भनेका छन्, ‘नयाँ वर्षले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीचको सार्थक सिनर्जी सिर्जना होस् ।’ ‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि–२०८२ अब इतिहास भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इतिहासको समीक्षा […]

Continue Reading

अध्यक्ष ओलीको शल्यक्रिया सफलतापूर्वक सकियो

झापा/नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ओलीको पितथैलीको शल्यक्रिया सफल भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार साढे ९ बजेतिर अप्रेसन थिएटरमा लगिएको थियो । बिहान ११.४५ तिर उहाँको अप्रेसन सफलतापूर्वक सम्पन्न भएको डाक्टरले जानकारी गराएका छन् – अधिकारीले भन्नुभयो । यस सम्बन्धी थप जानकारी अस्पतालले केहीबेरमा प्रेस विज्ञप्ती मार्फत […]

Continue Reading

प्रधानमन्त्रीलगायत मन्त्रीहरुको सम्पत्ति सार्वजनिक

झापा/प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार प्रधानमन्त्री शाहकी पत्नी सबिना काफ्लेको नाममा सुन, चाँदी, हिरालगायतका गरगरहना १९० तोला रहेको उल्लेख छ । उनले ती सबै गहनाको स्रोत ‘पैत्रिक’ रहेको बताएका छन् । बैंकमा रहेको डेढ करोड हाराहारीको नगदको स्रोत सामाजिक सञ्जाल […]

Continue Reading

पत्रकार मञ्च दमकको अध्यक्षमा उप्रेती निर्वाचित

दमक- झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३ औं साधारण सभा तथा नवौ अधिवेशनले आज उप्रेतीलाई अध्यक्ष निर्विरोध निर्वाचत गरेको हो । मञ्चको कार्यसमितिको उपाध्यक्षमा दिनेश दंगाल ,सचिवमा चिरञ्जीवी घिमिरे,सहसचिवमा केदारबाबु पौडेल र कोषध्यक्षमा मिना विश्वकर्मालाई सर्वसम्मत […]

Continue Reading

सरकारी निर्णय सच्याउन झापाबाट सञ्चारमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइयो : सञ्चार क्षेत्रका सरोकारवालाहरुसँग छलफल

झापा/सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्ने निर्णय सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाले बिहीबार सञ्चार क्षेत्रका सरोकारवालाहरुसँग छलफल गर्नुका साथै सञ्चारमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पत्रकार महासंघ झापा शाखाले संघीय सञ्चारमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई झापाका प्रमुख जिल्ला अधिकारी मार्फत सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । महासंघ […]

Continue Reading