प्रधानमन्त्रीलगायत मन्त्रीहरुको सम्पत्ति सार्वजनिक

ताजा समाचार मुख्य समाचार

झापा/प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार प्रधानमन्त्री शाहकी पत्नी सबिना काफ्लेको नाममा सुन, चाँदी, हिरालगायतका गरगरहना १९० तोला रहेको उल्लेख छ ।

उनले ती सबै गहनाको स्रोत ‘पैत्रिक’ रहेको बताएका छन् । बैंकमा रहेको डेढ करोड हाराहारीको नगदको स्रोत सामाजिक सञ्जाल उल्लेख गरेका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *