धरानमा खानेपानी शुल्क वृद्धीको बिबाद :खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा तालाबन्दी

झापा/खानेपानी महशुल तथा अन्य शुल्कमा अत्याधिक वृद्धि गरेपछि अन्दोलित बनेका धरानका राजनीतिक दल र उपभोक्ताहरुले खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा तालाबन्दी गरेका छन । धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको विरोधमा एकसातादेखी आन्दोलित उनीहरुले आज दिनभर बोर्डको कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन् । तालाबन्दीमा सहभागीहरूले खानेपानीको समस्या समाधान गर्न नसकेको र […]

Continue Reading

कांग्रेस-एमालेको समीकरणले स्टन्टबाजीका काम गर्दैनौं -प्रधानमन्त्री ओली

झापा/प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले भ्रम फिजाउने कोशिस गरिरहेको बताए । कतिपयले संविधानलाई विश्वास मात्र गर्नुपर्ने, फेर्न नपाउने ग्रन्थ जस्तो प्रचार गरेको उनको तर्क छ । आफूहरुले भनेको संविधान संशोधन प्रतिगमनको […]

Continue Reading

आज भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

झापा /वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो देखाउने साइत जुरेको हो।आज दिउँसो देखाइने भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट ब्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ।१ हजार ३ सय वर्षअघि रातो […]

Continue Reading

आस्मा बनिन् मिस नेपाल २०२४

झापा ।आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल बनेकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् । पूर्वमिस नेपाल श्रीच्छा प्रधानले उनलाई ताज लगाइदिएकी थिइन्।

Continue Reading

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,दुई घाईते

झापा/इलामको माई नगरपालिका–२ दानाबारीमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई घाईते भएका छन्।मृत्यु हुनेमा माई–१० गधेनी भञ्ज्याङका २५ बर्षिय दिनेश सार्की रहेका छन् । शुक्रबार अपरान्ह ५ वजे शुक्रबारे वजारवाट सितली तर्फ जादै गर्दा उनीहरु सवार ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गरुवा खोलाको पुलमा ठोकिएको थियो।पुलमा […]

Continue Reading

एमाले झापा इन्चार्जको जिम्मेवारीमा रोमनाथ ओली

झापा ।नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले झापा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । काठमाण्डौमा बिहिबार बसेको एमाले सचिवालय बैठकले दमक नगरपालिकाका पूर्व मेयरसमेत रहेका ओलीलाई इन्चार्जको जिम्मेवारी दिएको हो ।यसअघि एमाले झापाको इञ्चार्जका रुपमा पोलिटब्युरो सदस्य विशाल भट्टराई र अग्नी खरेलले पनि जिम्मेवारी सम्हालेका थिए । पार्टी अध्यक्ष ओलीको निर्वाचन क्षेत्र समेत झापा भएकाले […]

Continue Reading

सुनको भाउ अहिलेसम्मकै उच्च,कतिमा भईरहेको छ कारोबार ?

झापा । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँ थियो । यसअघि सुनको भाउ यही साउन २ गते अहिलेसम्मकै […]

Continue Reading

कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्नुहोस नतिजा

झापा /कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमित तर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । यसरी हेर्न […]

Continue Reading

नेकपा एमालेमा कसले कहाँ जिम्मेवारी पाए (सूचीसहित)

झापा/नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गरेको हाे। एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ। यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई […]

Continue Reading

एमालेले ताेक्याे सातै प्रदेशमा नयाँ इन्चार्ज (सूचीसहित)

काठमाडौं-नेकपा एमालेमा प्रदेश इन्चार्जहरु जिम्मेवारी हेरफेर गरिएको छ। बिहीबार बसेको सचिवालय बैठकले सचिवद्वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो। बिहीबार बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको […]

Continue Reading