२०८४ मा बहुमत ल्याउने यस्ता छन् एमालेका योजना

झापा । एमालेले २०८४ को निर्वाचनबाट एकल बहुमतको लक्ष्यसहित कार्ययोजना बनाएको छ। शुक्रबार बसेको सचिवालय बैठकले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी २०८४ मा बहुमत प्राप्त गर्ने योजनासहितको वार्षिक कार्ययोजना बनाएको हो। कार्ययोजनामा नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसंगठन परिचालन गर्ने निर्णय गरिएको छ। महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति बनाउने […]

Continue Reading

आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रम गरि मनाईदै

झापा/राष्ट्रिय बाल दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो। २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन […]

Continue Reading

प्रकाश पराजुलीको अध्यक्षतामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गौरादह गठन

झापा। झापाको गौरादह नगरपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भएको छ ।गौरादह नगरपालिका भरिका सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भेलाले प्रकाश पराजुलीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको हो। जसको उपाध्यक्षमा राजकुमार अधिकारी ,सचिवमा सुर्यभक्त सिटौला र कोषाध्यक्षमा गंगा अधिकारी चयन भएका छन।त्यस्तै सदस्य हरुमा निर्मल कुमार बास्तोला,दामोदर घिमिरे ,कृष्ण राज दाहाल ,बुद्धि […]

Continue Reading

माओवादी अध्यक्ष प्रचण्ड सनिवार दमक आउदै

दमक / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ” प्रचण्ड ” सनिवार दमक आउने भएका छन। नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतका अनुसार पार्टी कार्याकर्ताभेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन प्रचण्ड दमक आउन लागेका हुन। दमकस्थित बालवाटारमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Continue Reading

झापामा लागुऔषधको कारोबार बढ्दो

झापा, स्थानीय प्रशासनले पछिल्लो तीन वर्षमा लागुपदार्थ कारोबारमा सङ्लग्न एक हजार एक सय पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आर्थिक वर्ष २०७८-७९ देखि २०८०-८१ सम्ममा चार दशमलव पाँच किलो ब्राउन सुगर र ९६ दशमलव पाँच किलो गाँजा बरामद भएको छ । तीन वर्षमा पक्राउपर्नेमा […]

Continue Reading

देशभर जग्गा कित्ताकाट खुला गर्ने निर्णय

काठमाण्डौ । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । यसअघि देशभरका सात सय ५३ मध्ये एक सय ९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका मालपोत […]

Continue Reading

सिम्रीक सहकारीको तेस्रो ईकाइगत साधारणसभा दमकमा सम्पन्न

दमक /झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा अन्तर्गत तेश्रो ईकाइगत साधारणसभा मंगलबार दमकमा सम्पन्न भएको छ। दमक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंको विशिष्ट आतिथ्यतामा तेश्रो ईकाइगत साधारणसभा सम्पन्न गरिएको हो ।कार्यक्रमका […]

Continue Reading

कोसी प्रदेशमा एक हजार ६५ जनामा डेङगी सङ्क्रमण

झापा ।डेंगी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय झापाका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट दुई जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन्। झापामा साउन १ गतेयता डेंगी सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ।कोसी प्रदेशमा […]

Continue Reading

सूर्यदर्शन सहकारीकाे साधारणसभा शुरू

दमक ।सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमककाे आज देखि वार्षिक साधारण सभा शुरु गरेको छ । भदौं२३ गते देखि २६ गते सम्म इकाईगत साधारण सभा चल्ने छ । भदौ२३ गते दमक १,८,९,र१०का शेयर सदस्य वीच संस्थाको सभाहलमा साधारण सभा भएको छ । २४ गते दमक४,५,र६ का शेयर सदस्यहरु वीच ,२५ गते दमक २,३र ७का,संस्थाकै […]

Continue Reading

आज ऋषिपञ्चमी मनाइँदै

झापा ।भाद्र शुक्ल पञ्चमी। सनातन धर्मावलम्बी महिलाले आइतबार ऋषिपञ्चमी पर्व मनाउँदैछन्।सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ।महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।यसपछि […]

Continue Reading