माओवादी अध्यक्ष प्रचण्ड सनिवार दमक आउदै

ताजा समाचार हाम्रो झापा

दमक / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ” प्रचण्ड ” सनिवार दमक आउने भएका छन।

नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतका अनुसार पार्टी कार्याकर्ताभेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन प्रचण्ड दमक आउन लागेका हुन। दमकस्थित बालवाटारमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *