दमकमा करेन्ट लागेर एकजनाको मृत्यु
८ भदौ दमक ।झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मंगलबार सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका– ८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे ९ बजेको समयमा आफ्नै […]
Continue Reading
