बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १७० पुग्यो
झापा ।अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाएकाको संख्या १ सय ७० पुगेको छ । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बाढीपहिरोले ३ हजारभन्दा बढी घर क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आइतबार अबेरसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी धादिङमा ३८ जनाले ज्यान गुमाएका छन् । काभ्रेमा ३४, ललितपुरमा ३०, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा […]
Continue Reading
