युवाहरूलाई ओलीको आह्वान- राजावादीले देखाएको राक्षसी प्रवृत्तिको अस्वीकार गर्नुस्
झापा/ प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई लोकतन्त्र र संविधानको रक्षामा लाग्न आग्रह गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रमा मात्रै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा हुने बताए । उनले भने, ‘अहिले सामान्ती युगलाई फेरि फर्काउने आवाज कताकता सुनिन थालेको छ। देशमा लोकतन्त्र नमान्ने, संविधान […]
Continue Reading
