सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति,आन्दोलन स्थगित
झापा /सरकार र २९ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ ।उक्त सहमतिलाई मन्त्रिपरिषद्को बुधबारको बैठकले अनुमोदनसमेत गरिसकेको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए । मन्त्रिपरिषद्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम […]
Continue Reading
