सङ्खुवासभामा हिमपातले जनजीवन प्रभावित
झापा/सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ । उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ । हिमपातले उत्तरी क्षेत्रको किमाथाङ्का नाका, मकालु आधार शिविर, तीनजुरे, गुफापोखरी, मङ्गलबारे क्षेत्रका डाडाँकाँडा हिउँले सेताम्मै भएका छन् ।बाक्लो हिमपात भएकाले जनजीवन […]
Continue Reading
