इलाम संकटमा, राहत र सहयोगका लागि होटल व्यवसायी महासंघको आग्रह ( विज्ञप्ति सहित)
दमक /होटल व्यवसायी महासंघ कोशीले इलाम जिल्लामा अविरल वर्षा, बाढी र पहिरोका कारण उत्पन्न गम्भीर संकटप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत तथा सहयोगका लागि सरकारसँग आग्रह गरेको छ।महासंघद्वारा जारी विज्ञप्तिअनुसार, इलाम प्रवेश गर्ने राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने वैकल्पिक बेलासे–इलाम सडकखण्डको पुल पनि बाढीले बगाएको छ। यसका कारण जिल्लाको आवतजावत पूर्ण रूपमा […]
Continue Reading
