खेलकुद

आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने (तालिकासहित)

झापा /भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग ९आईपीएल०का खेलहरु १७ मे अर्थात् जेठ ३ गतेदेखि सुरु हुने भएको छ । फाइनल खेल भने ३ जुन अर्थात् जेठ...

भारत -पाकिस्तान तनावका कारण आइपिएल २०२५ स्थगित

भारत र पाकिस्तानबीचको सीमा तनावका कारण आइपिएल २०२५ का बाँकी खेल स्थगित भएका छन्।भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले आइपिएल २०२५ का खेल तत्कालका लागि...

केपी ओली कप क्रिकेट आउँदो शनिवारदेखि पोखरामा शुरू हुँदै

झापा /दोस्रो संस्करणको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता आउँदो शनिवार चैत २३ गतेदेखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगिता आउँदो वैशाख...

आइपीएलको १८ औं संस्करण आजदेखि सुरु हुँदै

झापा /इण्डियन प्रिमियर लिग (आइपीएल) को १८ औं संस्करण आजदेखि सुरु हुँदैछ । सन २००८ बाट सुरु भएको आईपीएल विश्वको धनी क्रिकेट लिगमा पर्दछ...

कोशी प्रदेश सरकारले खेलकुदलाई महत्त्वका साथ हेरेको छ :मुख्यमन्त्री कार्की

दमक/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्वका साथ हेरेको बताउनुभएको छ । आज झापामा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आयोजना...

कमलमा ‘प्रथम कमल एमाले कप’फुटबल प्रतियोगिता शुरु

झापा / नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट ‘प्रथम कमल एमाले कप’ नकआउट फुटबल प्रतियोगितामा आज बाट सुरु भएको...

भद्रपुर झापा गोल्डकपमा भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

भद्रपुर/भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ ।भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा...

कमलमा अन्तर वार्ड स्तरीय एमाले कप हुने

दमक/ नेकपा एमाले कमल गाउँ कमिटीले पार्टी सदस्यहरु बीच अन्तर वार्ड स्तरीय प्रथम कमल एमाले कप फुटवल प्रतियोगिता –२०८१ गर्ने भएको छ ।आगामी फागुन...

पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले...

एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार

दमक/नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो ।क्यानका अनुसार...

एसीसी यु—१९ एशिया कप : नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित

झापा ।एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ ।श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य...