कोशी प्रदेशले आयोजना गरेको लगानी सम्मेलन-२०२५ सुरू
झापा /कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन विराटनगरमा सुरू भएको छ । दुई दिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलनबाट कोशी प्रदेशको समृद्धिमा थोरै भएपनि इँटा थपिने विश्वास व्यक्त गर्नुभयो ।अहिले सबै हिसाबले ल एन्ड अर्डर ठिक भएको भन्दै ढुक्क भएर लगानी गर्न आव्हान गर्दै […]
Continue Reading
