प्रतिनिधिसभामा तीनवटा अध्यादेश पेश

ताजा समाचार मुख्य समाचार

झापा/प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीनवटा अध्यादेश पेश भएको छ।
मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ पेश भएको हो।

गृहमन्त्री सुधन गुरुङले तीनवटै अध्यादेश संसदमा पेस गरे।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *