पाँचथरको फालेलुङ सहित उच्च उच्च पहाडी र हिमाली क्षेत्रमा हिउ खस्यो,स्थानीय र पशुपालक खुसी

ताजा समाचार

झापा-पाँचथरको फालेलुङ सहित उच्च पहाडी र हिमाली क्षेत्रमा आज विहानैदेखि हिउँ परिरहेको छ । बिहान करिब ७ बजेदेखि हिँउ पर्न थालेको हो ।

फालेलुङको चारराते, सुर्केथाम, फालौट, इलाम र पाँचथरको सिमावर्ती सन्दकपुर तथा याङवरकको चिवा भञ्ज्याङसहित ताप्लेजुङका उच्च पहाडी र हिमाली भेगसम्म हिउँ परिरहेको स्थानीयले बताएका छन् ।

फालेलुङमा यो वर्ष हिउँद मासमा पनि हिउ पर्न सकेको थिएन । चैत लाग्नासाथ हिउँ परेपछि स्थानीय र पशुपालक खुसी भएको चाररातेका डिल्ली केरुङले जनाए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *