झापा/नेपाली हास्य कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
उनिमाथि बलात्कारको आरोप लागेको छ। अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूलाई अमेरिकामै बलात्कार गरेको आरोप लगाएपछि प्रहरीले सोही आरोपका आधारमा अनुसन्धान अघि बढाएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



