गौरादह ३ का वडा अध्यक्ष भण्डारी एमालेमा प्रवेश

ताजा समाचार मुख्य समाचार राजनीति हाम्रो झापा

गौरादह / गौरादह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिलिप भण्डारी नेकपा (एमाले ) मा प्रवेश गर्नुभएको छ।

नेकपा (एमाले ) झापा जिल्ला कमिटी सचिव तुलसी कार्कीका अनुसार भण्डारीलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भएको थियोे ।

भण्डारीले २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमाले र जनता विच आफू लोकप्रिय हुदाहुदै पनि नेतृत्वले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बनेर अत्याधिक मतले विजयी भएका थिए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *