गौरादह /झापाको गौरादह ६ मा रहेको जनज्योति माध्यमिक बिद्यालयमा कोठे पक्की भवनको शिलान्यास भएको छ।
नेपाल सरकारको संघीय अनुदानबाट उक्त भवनको निर्माण हुन लागेको हो।
भवन शिलान्यास उक्त बिद्यालय व्यववस्थापन समितिका अध्यक्ष प्रकाश पराजुलीले गरेका थिए। कार्यक्रममा समितिका सदस्य, शिक्षा विद्यार्थी लगायतको उल्लेखनिय उपस्थित रहेको थियोे । उक्त भवन २ करोडको लगानीमा निर्माण हुदैछ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



