काठमाडौ /श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मुकुन्द निरौलाको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा रहेका निरौलालाई सरकारले श्रममा पठाएको हो । संघीय मन्त्रालयको जिम्मेवारीमा आउनु अघि उनि उद्योग , वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारीमा थिए । निजामति प्रशासन क्षेत्रमा निरौला काविल प्रशासकको रुपमा चिनिन्छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



