वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधिकार दिन धरान उपमहानगरको आग्रह

ताजा समाचार प्रदेश राजनीति शिक्षा

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण कामकारबाहीको अधिकार आफूलाई दिन धरान उपमहानगरपालिकाले आग्रह गरेको छ । 

विगत केही महिनायता विवादका कारण प्रतिष्ठानमा शैक्षिक, प्रशासनिक र स्वास्थ्य सेवा प्रवाहमा समस्या हुँदै आएको छ । 

उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले स्वास्थ्य मन्त्रालयलाई एक पत्र लेख्दै सो आग्रह गर्नुभएको हो । उपमहानगरपालिकाका अनुसार अहिले प्रतिष्ठानमा चिकित्सकको आन्दोलनका कारण बिरामी उपचार सेवाबाट प्रभावित भएका छन् भने, आवश्यक उपकरण को अभाव साथै विरामी राख्ने वेड समेत अपुुग भएको छ ।

प्रतिष्ठानको कामकारबाहीलाई आफ्नो मातहत ल्याएमा स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भ्रष्टाचारमुक्त सकिने धरान उपमहानगरपालिकाको भनाइ छ । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *