दमक/प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले एमालेले मात्रै देश बिकाश गर्ने बताउनु भएको छ ।
पार्टी स्थापना देखि नै देश बिकासको उदेश्य राखेको हुनाले एमालेको बिकल्प नहुने बताउनु भयो ।
‘हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्धेश्य काँधमा बोकेर जन्भिएको पार्टी हो। यो राजनीति गर्न बनेको पार्टी होइन। यो देश बनाउन बनेको पार्टी हो। देशमा परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्याउन यो पार्टी बनेको हो,’ उनले भने।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



