प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा दाहाल

ताजा समाचार राजनीति

दमक /नेपाल प्रगतिशील प्राध्यापक संगठन दमक बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा समीर दाहाल चयन भएका छन। शुक्रबार दमक क्याम्पसमा भएको प्राध्यापकहरुको भेलाले दाहालको अध्यक्षतामा इकाई समिति गठन गरेको हो।

नेकपा एमाले दमक नगर अध्यक्ष राम पौडेलको प्रमुख आतिथ्यता तथा संगठनका निवर्तमान अध्यक्ष राजेन्द्र ढकालको सभापतित्वमा भएको भेलाले इकाईको उपाध्यक्षमा अरुण कुमार श्रेष्ठ,सचिबमा तिलचन्द्र अधिकारी कोषाध्यक्षमा नन्दकुमारी लुईटेल चयन भएका छन् ।यस्तै सदस्यहरुमा याम ब. बुढाथोकी,सेवक सुबेदी,भूपाल खतिवडा,मुकेश कुमार राई र सन्तोष बजगाई रहेका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *