आजदेखि विधिवत् सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरू

गतेकाठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने […]

Continue Reading

सिम्रिक सहकारीको अध्यक्षमा पुनः भट्टराई

झापा ।बिर्तामोड–४ मा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि गरिएको निर्वाचन कार्यक्रममा साविक संचालक समिति र लेखा सुपरिवेक्षण समितिको मात्र मनोनयन दर्ता भएको थियो ।तोकिएको समयावधि भित्र कुनै पनि दावी विरोध नआए पछि आगामी कार्यकालका निम्ति पुनः सोही समिती […]

Continue Reading

बिश्वकर्मा पूजा मनाईयो

झापा ।आश्विन संक्रान्तिका दिन आज पूजा आराधना गरी वास्तु तथा विश्वकर्मा पूजा गरिएको छ ।आज आआफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, ओजार लगायतको पूजा गरी विश्वकर्मा पूजा गरिएको हो । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पूजा गरिन्छ ।बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य […]

Continue Reading

ओलीविरुद्ध गालीगलौजमै वित्यो प्रचण्डको झापा भ्रमण

झापा ।पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार विहानै झापाको बिर्तामोडमा एक फन्को र्याली लगाए । सो र्यालीलाई ‘मर्निङ वक’ भनिएको थियो । वाइसियलका युवाहरुको भीडभित्र हिडेका प्रचण्ड पार्टी प्रवेश कार्यक्रमका लागि झापा आएका थिए । झण्डै ६ वर्षपछि झापा आएका प्रचण्ड वितेको वर्षहरु बुढानिलकण्ठ र बालकोटा धाउँदा धाउँदै बिताएका थिए […]

Continue Reading

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो । भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको […]

Continue Reading

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

झापा ।सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गरेका थिए ।हाल जिल्ला समन्वय […]

Continue Reading

२०८४ मा बहुमत ल्याउने यस्ता छन् एमालेका योजना

झापा । एमालेले २०८४ को निर्वाचनबाट एकल बहुमतको लक्ष्यसहित कार्ययोजना बनाएको छ। शुक्रबार बसेको सचिवालय बैठकले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी २०८४ मा बहुमत प्राप्त गर्ने योजनासहितको वार्षिक कार्ययोजना बनाएको हो। कार्ययोजनामा नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसंगठन परिचालन गर्ने निर्णय गरिएको छ। महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति बनाउने […]

Continue Reading

आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रम गरि मनाईदै

झापा/राष्ट्रिय बाल दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो। २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन […]

Continue Reading

प्रकाश पराजुलीको अध्यक्षतामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गौरादह गठन

झापा। झापाको गौरादह नगरपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भएको छ ।गौरादह नगरपालिका भरिका सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भेलाले प्रकाश पराजुलीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको हो। जसको उपाध्यक्षमा राजकुमार अधिकारी ,सचिवमा सुर्यभक्त सिटौला र कोषाध्यक्षमा गंगा अधिकारी चयन भएका छन।त्यस्तै सदस्य हरुमा निर्मल कुमार बास्तोला,दामोदर घिमिरे ,कृष्ण राज दाहाल ,बुद्धि […]

Continue Reading

माओवादी अध्यक्ष प्रचण्ड सनिवार दमक आउदै

दमक / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ” प्रचण्ड ” सनिवार दमक आउने भएका छन। नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतका अनुसार पार्टी कार्याकर्ताभेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन प्रचण्ड दमक आउन लागेका हुन। दमकस्थित बालवाटारमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Continue Reading