झापामा लागुऔषधको कारोबार बढ्दो

झापा, स्थानीय प्रशासनले पछिल्लो तीन वर्षमा लागुपदार्थ कारोबारमा सङ्लग्न एक हजार एक सय पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आर्थिक वर्ष २०७८-७९ देखि २०८०-८१ सम्ममा चार दशमलव पाँच किलो ब्राउन सुगर र ९६ दशमलव पाँच किलो गाँजा बरामद भएको छ । तीन वर्षमा पक्राउपर्नेमा […]

Continue Reading

देशभर जग्गा कित्ताकाट खुला गर्ने निर्णय

काठमाण्डौ । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । यसअघि देशभरका सात सय ५३ मध्ये एक सय ९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका मालपोत […]

Continue Reading

सिम्रीक सहकारीको तेस्रो ईकाइगत साधारणसभा दमकमा सम्पन्न

दमक /झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा अन्तर्गत तेश्रो ईकाइगत साधारणसभा मंगलबार दमकमा सम्पन्न भएको छ। दमक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंको विशिष्ट आतिथ्यतामा तेश्रो ईकाइगत साधारणसभा सम्पन्न गरिएको हो ।कार्यक्रमका […]

Continue Reading

कोसी प्रदेशमा एक हजार ६५ जनामा डेङगी सङ्क्रमण

झापा ।डेंगी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय झापाका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट दुई जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन्। झापामा साउन १ गतेयता डेंगी सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ।कोसी प्रदेशमा […]

Continue Reading

सूर्यदर्शन सहकारीकाे साधारणसभा शुरू

दमक ।सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमककाे आज देखि वार्षिक साधारण सभा शुरु गरेको छ । भदौं२३ गते देखि २६ गते सम्म इकाईगत साधारण सभा चल्ने छ । भदौ२३ गते दमक १,८,९,र१०का शेयर सदस्य वीच संस्थाको सभाहलमा साधारण सभा भएको छ । २४ गते दमक४,५,र६ का शेयर सदस्यहरु वीच ,२५ गते दमक २,३र ७का,संस्थाकै […]

Continue Reading

आज ऋषिपञ्चमी मनाइँदै

झापा ।भाद्र शुक्ल पञ्चमी। सनातन धर्मावलम्बी महिलाले आइतबार ऋषिपञ्चमी पर्व मनाउँदैछन्।सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ।महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।यसपछि […]

Continue Reading

चाडपर्व लक्षित सहुलियत पसल ७ असोजदेखि सञ्चालन हुने

झापा ।। सरकारले चाडपर्व लक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । ७ असोजदेखि छुट सहित सहुलियत पसल सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए । सरकारले बजेटमा सहुलियत पसलका लागि ३ करोड बजेट विनियोजन गरेको छ । चाडपर्वमा बजार मूल्यलाई नियन्त्रण गर्न र सन्दर्भ मूल्य […]

Continue Reading

दमकको गौहत्यामा संलग्न एक पक्राउ

झापा । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजना पक्राउ परेका छन् । हाल दमक ५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार , जोख्ने तराजु र केही मासुसहित विष्टलाई हिजो दमक प्रहरीले पक्राउ गरेको हो । उनलाई भोलि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ […]

Continue Reading

झापाम डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

२२ भदौ,झापा ।झापा बिर्तामोडमा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको छ ।बिर्तामोड – ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो । शुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको र त्यसपछि बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको आफन्तले जनाएका छन् ।बिर्तामोडमा उपचार संभव नभएपछि ती बालकलाई […]

Continue Reading

टिकटकको सबैखाले प्रतिबन्ध हट्यो

काठमाडौं : नेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ। शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ। २०८१ भदौ ६ गते नेपालमा लगाइएको टिकटकको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

Continue Reading