जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे अध्यक्ष: ओली
दमक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ । विश्वव्यापी रूपमा उस्तै प्रकारले अस्थिरता फैलाउने प्रयास भइरहेको र त्यसको निशानामा नेपालसमेत परेको उहाँको भनाइ छ । आइतबार झापामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन झापाले आयोजना गरेको छलफल कार्यक्रममा सम्बोधन […]
Continue Reading
