स्नातक तह दोस्रो वर्षको परीक्षा सर्‍यो

झापा-त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो। पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गते देखि सञ्चालन हुने गरी पुनः परिमार्जन भएको पनिकाले जनाएको छ। परीक्षा दिउसो […]

Continue Reading

झापाकी मोबिना :जसले एकै वर्षमा लोकसेवा आयोगका सात परीक्षा उत्तीर्ण गरिन

झापा — मेहनत गरे अवश्य सफलतामा हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् झापा दमककी मोबिना खातुन । लोक सेवा आयोगको परीक्षमा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैंकमा कार्यरत छिन् कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८(७९ मा लोकसेवा आयोगमा ७ वटा परीक्षा दिएकी थिइन् । […]

Continue Reading

आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

झापा —यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ ।  परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने बोर्डका अध्यक्ष […]

Continue Reading

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

झापा-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा […]

Continue Reading

गौरादहमा परिक्षाबाट प्रध्यानाध्यापक छानिदै, विद्यालय विकास प्रस्ताव पेश गर्नुपर्ने

झापा-गौरादह नगरपालिकाले प्रतिष्पर्धाबाट प्रध्यानाध्यापक नियुक्तिको प्रकृया शुरु गरेको छ । नगरपालिकाले विद्यालय व्यवस्थापन समितिलाई विद्यालय विकास सम्बन्धि प्रस्ताव माग गरि प्रध्यानाध्यापक नियुक्ति गर्न निर्देशन दिएको छ ।नगरपालिकाको माध्यामिक तह सम्मको शिक्षा ऐन २०७९ को परिच्छेद ९ र गौरादह नगरपालिकाका सामुदायिक विद्यालयमा प्रध्यानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि २०८० अनुसार नयाँ प्रध्यानाध्यापक नियुक्त गर्न निर्देशन दिइएको हो । […]

Continue Reading

आज वसन्त पञ्चमी, सरस्वतीको पूजाआराधना गरिँदै

झापा-आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि […]

Continue Reading

वीपी प्रतिष्ठानमा पढाई सुचारु गर्न माग राख्दै विद्यार्थीहरूको रिले अनसन

झापा/ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरू पढाई सुचारुको माग गर्दै रिले अनसनमा बसेका छन् ।६ दिनदेखि विद्यार्थीहरूले पूर्ण क्षमतामा पठनपाठन र परीक्षा सञ्चालनका गतिविधिहरू यथाशीघ्र सञ्चालन गरेर संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै रिले अनसनमा बस्दै आएको विद्यार्थी कल्याण समाजको अध्यक्ष डा.ओम शान्ति रजतले जानकारी दिए ।२४ दिनदेखि शिक्षक, कर्मचारी र चिकित्सकहरू […]

Continue Reading

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधिकार दिन धरान उपमहानगरको आग्रह

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण कामकारबाहीको अधिकार आफूलाई दिन धरान उपमहानगरपालिकाले आग्रह गरेको छ ।  विगत केही महिनायता विवादका कारण प्रतिष्ठानमा शैक्षिक, प्रशासनिक र स्वास्थ्य सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।  उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले स्वास्थ्य मन्त्रालयलाई एक पत्र लेख्दै सो आग्रह गर्नुभएको हो । उपमहानगरपालिकाका अनुसार अहिले प्रतिष्ठानमा चिकित्सकको आन्दोलनका […]

Continue Reading

Easy Food Survey: Pizza Voted As One of the Most Satisfying Meals Ever

In the dynamic world of business and entrepreneurship, success is not just about having a great idea or a solid business plan. It requires a combination of factors, including setting goals, cultivating the right mindset, and harnessing unwavering motivation. These elements form the cornerstone of achievement, empowering individuals to overcome challenges, adapt to changes, and […]

Continue Reading

This Week in Houston Food Blogs: High-Protein Recipes and Low Fat Shakes

In the dynamic world of business and entrepreneurship, success is not just about having a great idea or a solid business plan. It requires a combination of factors, including setting goals, cultivating the right mindset, and harnessing unwavering motivation. These elements form the cornerstone of achievement, empowering individuals to overcome challenges, adapt to changes, and […]

Continue Reading