एमालेको वैशाख ११ को कार्यक्रम कस्तो हो ? यसो भन्छन् संगठन विभाग सचिव माधव ढुंगेल
काठमाडौं । नेकपा एमालेले वैशाख ११ लाई जनताले जितेको दिनको उत्सवको रूपमा मनाउँदै छ । एमालेले लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते काठमाडौंमा युवा लक्षित विशेष कार्यक्रम गर्दै छ । सो दिनलाई एमालेले जनताले जितेको दिन, युवा सेलिब्रेसनको रूपमा मनाउन लागेको नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले बताए ।सेलिब्रेसनको लागि आवश्यक तयारीको काममा जुटिरहेको उनले […]
Continue Reading
