दमक कम्प्लेक्स आधुनिकताको बिकाश :प्रधानमन्त्ती

दमक /प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको ओलीले आज उद्घाटन गर्नुभएको हो ।एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विकासको नमुना भएको बताए । प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने […]

Continue Reading

प्रधानमन्त्री ओली आईतवार झापा आउने

दमक/नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि आइतवार झापा आउने हुने भएको छ । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने तयारी भएको हो ।मंसिर २३ र २४ गते झापामा आयोजना हुने कार्यक्रमहरुमा आउने प्रधानमन्त्री ओलीलाई जिल्लामा भव्य स्वागतको तयारी गरिएको नेकपा एमाले झापाका अध्यक्ष […]

Continue Reading

प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् । प्रधानमन्त्रीको टोलीमा चीन भ्रमण […]

Continue Reading

कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी

झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।अन्तिम मतपरिणाम अनुसार ४९३ मत ल्याई उनी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार तुलाराम बस्नेतले ३५६ , नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७, माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ र राप्रपाका नारायण […]

Continue Reading

विमानस्थलको भीड देखाएर अतिरञ्जित गरियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा जानेहरुको विमानस्थलको भीड देखाएर अतिरञ्जित प्रचार गरिएको गुनासो गरेका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एयरपोर्टको भीड देखाएर अतिरञ्जित गरिएको बताएका हुन् । ‘एयरपोर्टमा भीड देखाउँछन् । जानेको कि आउनेको छुट्याउँदैनन्,’ ओलीले भने, ‘त्यो फर्किएको चाहिँ भन्दैनन् ।’ रोजगारीका लागि […]

Continue Reading

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री ओली

झापा ।सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले समाजमा फैलाएको भ्रम चिर्न भन्दै शुक्रबार काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडी जागरण सभाका नाममा आफ्नो शक्ति प्रदर्शन गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका एमाले नेता कार्यकर्ताहरू भद्रकालीमा जम्मा भएर ¥यालीसहित वीर अस्पताल, जय नेपाल हुँदै दरबारमार्ग पुगेर सभामा परिणत भएका थिए ।सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका एमाले […]

Continue Reading

स्थानीय तह उपनिर्वाचनका लागि आजबाट प्रचार प्रसार शुरु

झापा/ आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारहरुले आजबाट प्रचार प्रसार शुरु भएको छ । निर्वाचनमा उम्मेदवारी दिएका स्वतन्त्र र दलका उम्मेदवारहरुलाइ चुनाउ चिन्ह दिएपछि निर्वाचन आयोगले आजबाट प्रचार प्रसारको अनुमती दिएको हो । निर्वाचन आयोगले हिजो उम्मेदवारी फिर्ता लिएका ३१ जना र निर्विरोध निर्वाचित भएका ३ जना बाहेक अन्य उम्मेदवारहरुलाइ दलगत र स्वतन्त्र रुपमा निर्वाचन […]

Continue Reading

ग्रामथानको अध्यक्षमा १७ जनाको उमेदवारी दर्ता

झापा/आसन्न स्थानीय उपनिर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा १७ जनाले उमेदवारी दिएका छन ।बिशेष बाजा गाजा र झाँकी सहित भव्य जुुलुुस लिएर मुुख्य निर्वाचन अधिकृतको कार्यलय पुुगेका दलका नेताहरुले उमेदवारी दर्ता गरेका हुुन ।मुुख्य राजनीतिक दलहरु नेपाली कांग्रेसबाट बलराम सरदार थारु , एमालेबाट तुुलसीराम बिस्वास , माओवादी केन्द्रबाट नमोनारायण माझी सहित नागरिक उन्मुुक्ती पार्टी , रास्वपा, राप्रपा, […]

Continue Reading

उपनिर्वाचन:कन्काई ६ मा ९ जनाको उम्मेद्वारी दर्ता

झापा/मंसिर १६ गते कन्काई ६ मा हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि ९ जनाले उम्मेद्वारी दिएका छन् । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कन्काई ६ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ९ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले जानकारी दिएका छन् । उनका अनुसार स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली, नेपाली कांग्रेसबाट रामगोपाल ओली, […]

Continue Reading

प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा दाहाल

दमक /नेपाल प्रगतिशील प्राध्यापक संगठन दमक बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा समीर दाहाल चयन भएका छन। शुक्रबार दमक क्याम्पसमा भएको प्राध्यापकहरुको भेलाले दाहालको अध्यक्षतामा इकाई समिति गठन गरेको हो। नेकपा एमाले दमक नगर अध्यक्ष राम पौडेलको प्रमुख आतिथ्यता तथा संगठनका निवर्तमान अध्यक्ष राजेन्द्र ढकालको सभापतित्वमा भएको भेलाले इकाईको उपाध्यक्षमा अरुण कुमार श्रेष्ठ,सचिबमा तिलचन्द्र अधिकारी कोषाध्यक्षमा […]

Continue Reading