झापामा कालाजारका दुई सङ्क्रमित भेटिए

झापा : जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए । कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले विर्तामोड नगरपालिका–५ र शिवसताक्षी नगरपालिका–६ मा कालाजारको सङ्क्रमित भेटिएको बताए । बिरामी भएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरुमा कालाजार पुष्टि भएको […]

Continue Reading

स्नातक तह दोस्रो वर्षको परीक्षा सर्‍यो

झापा-त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो। पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गते देखि सञ्चालन हुने गरी पुनः परिमार्जन भएको पनिकाले जनाएको छ। परीक्षा दिउसो […]

Continue Reading

उप-निर्वाचनका लागि तोकियो मुख्य निर्वाचन अधिकृत

झापा-इलाम क्षेत्र-२ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार चैत २२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। त्यसै दिन मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ। चैत २४ मा उम्मेदवारी मनोनयन दर्ता […]

Continue Reading

झापामा भएको अटोरिक्सा दुर्घटनामा एकको मृत्यु ,एक गम्भीर घाइते

झापा – झापाको बिर्तामोड–३ बिर्ताबजारमा मंगलबार साँझ अटोरिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो साँझ सवा सात बजे महेन्द्ररत्न मावि अगाडिको सडकमा अनियन्त्रित भइ पल्टिँदा ताप्लेजुङ घर भइ हाल बिर्तामोड ९ बस्ने ३६ वर्षीय भीमबहादुर तामाङको […]

Continue Reading

एमाले झापाको नेतृत्व सर्वसम्मत हुदै, सचिवका दुबै उम्मेद्वारले लिए उम्मेद्वारी फिर्ता

झापा-नेकपा एमाले झापाको नेतृत्व सर्वसम्मत रुपमा चयन हुने भएको छ । ५ दिनदेखि जारी अधिवेशनले सहमतिका साथ नेतृत्व चयन गर्ने भएको हो ।अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको एमाले झापामा सचिव पदमा भने दुई जनाको उम्मेद्वारी परेको थियो । गौरादहका तुलसी कार्की र दमकका बोधप्रसाद घिमिरेको उम्मेद्वारीलाई निस्क्रिय बनाउने सहमति पछी दुबै […]

Continue Reading

कांग्रेसलाई उम्मेदवार चयनमा सकस, आजको बैठक पनि निश्कर्षविहीन

झापा-नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि निश्कर्षविहीन बनेको छ । आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा बसेको पदाधिकारी बैठक निश्कर्षविहीन बनेको हो । कांग्रेसलाई उपनिर्वाचको उम्मेदवार टुंङ्ग्याउन सकस भएको छ । आजको बैठकमा छलफ भएको र कुनै निर्णयमा पुग्न नसकिएको पार्टी प्रवक्ता रामशरण महतले बताए । ‘भोलि फेरि बसेर निर्णय गर्ने […]

Continue Reading

झापाकी मोबिना :जसले एकै वर्षमा लोकसेवा आयोगका सात परीक्षा उत्तीर्ण गरिन

झापा — मेहनत गरे अवश्य सफलतामा हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् झापा दमककी मोबिना खातुन । लोक सेवा आयोगको परीक्षमा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैंकमा कार्यरत छिन् कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८(७९ मा लोकसेवा आयोगमा ७ वटा परीक्षा दिएकी थिइन् । […]

Continue Reading

झापामा मोवाइल तथा मल्टिमिडिया पत्रकारिता तालिमएआईले पत्रकारितामा चुनौतीसंगै अवसरको सृजना

दमक/ मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहकार्यमा झापाको कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल (मोजो) तथा मल्टिमिडिया पत्रकारिता’ सम्वन्धी दुई दिने तालिममा एआईको प्रयोगले चुनौतीसँगै केही अवसर समेत सृजना गरेको बताइएको छ ।नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कका प्रधान […]

Continue Reading

नेतृत्व विवादले भट्टराई बन्धुको महाधिवेशनमा तनाव, मञ्चमै भयो हात हालाहाल

झापा-भट्टराई कुल वंश प्रतिष्ठानको महाधिवेशनमा नेतृत्वको विवादले चर्को रूप लिएको छ । महाधिवेशनका क्रममा मञ्चमै भट्टराई बन्धुहरुबीच हात हालाहाल भयो । प्रतिष्ठानको महाधिवेशन गत शुक्रवार र शनिवार चितवनस्थित देवघाटमा आयोजना भएको थियो । महाधिवेशनबाट यसअघिका अध्यक्ष दमकका शेरबहादुर भट्टराईले आफ्नो कार्यकाल दोहोर्‍याउन चाहेका थिए । उनलाई चुनौती दिँदै सुनसरीका दिनेशप्रसाद भट्टराईले पनि अध्यक्षमा दाबी गरेका […]

Continue Reading

एमाले झापाको अधिवेशन :सबै पदमा सर्वसम्मत गर्ने प्रयास जारी

झापा— नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनले सबै पदहरुमा सर्वसम्मत गर्ने तयारीका साथ नेताहरु कसरतमा लागेका छन् । पदाधिकारीमा पनि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भएपछि अन्य पदहरुमा पनि सर्वसम्मतका लागि नेताहरु जुटेका छन् ।निर्वाचन कार्यतालिका अनुसार आज निर्वाचन हुने मिति तय भएको थियो । तर, मुख्य पदहरुमा सर्वसम्मत भएपछि अन्य पदहरुमा पनि सर्वसम्मत […]

Continue Reading