कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

झापा ।कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेशको आन्तरिक राजस्व अभिवृद्धि गर्न कार्ययोजना तयार गरी आवश्यक नीतिगत, कानूनी तथा जनशक्ति सहितको संस्थागत व्यवस्था गर्ने कार्यक्रममा उल्लेख छ । यस्तै प्रदेश […]

Continue Reading

रतुवाले जिप बगाउँदा एक बच्चा र एक महिलाको मृत्यु, चार जना घाइतेको उपचार हुँदै

झापा । इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालिका र एक महिला रहेको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार बालिकाको आमा भने अस्पतालमा उपचाररत छिन् । यस्तै ३ जना पुरुषको पनि उपचार भइरहेको उनले जानकारी दिए । इलामको […]

Continue Reading

वर्षासँगै आएको पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए

झापा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन्। शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले भोटखोला –४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिएका छन्।घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन्। पहिरोले भोटखोला –४ स्थित छोङराङमा माथिल्लो अरुण […]

Continue Reading

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा प्रस्तुत

झापा । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।आईतबारको राष्ट्रिय सभाको बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पेश गरेकी हुन् । विधेयकमाथि सांसदहरुले सभामा आफ्ना धारणा राखेसँगै मन्त्री शर्माले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी थिइन् रत्यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदार भण्डारीले सरकारको तर्फबाट प्रस्तुत गरेको लगानी […]

Continue Reading

बाक्लाे कुहिराेका कारण बाेलेराे दुर्घटना, एकै परिवारका ३ जना सहित ८ जना घाइते

झापा ।पाँचथरको मेचि राजमार्ग अन्तर्गत जोरपोखरी – गोपेटार सडक खण्डमा बोलेरो दुर्घटना भएको छ ।दिउसो करिव ३:१० बजे हिलिहाङ गाउँपालिका वडा नं.३ किसेनी खोलास्थित मेची राजमार्गमा जोरपोखरीबाट गोपेटारतर्फ जादै गरेको बोलेरो सडकभन्दा अन्दाजी ३ मिटर तल खसेको थियो ।बाक्लो हुस्सुका कारण बाटो नदेख्दा दुर्घटना भएको ३३ बर्षिय चालक खगेन्द्र गदालले बताए ।दुर्घटनामा एकै परिवारका ३ […]

Continue Reading

२१ औँ राष्ट्रिय धान दिवसका लागि नारा तय

काठमाडौँ ।सरकारले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि नारा तय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरेको हो ।विभागका महानिर्देशक डा। हरि बहादुर के।सी। को अध्यक्षतामा जेठ १६ गते बसेको २१ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव […]

Continue Reading

टी २० विश्वकप आज सुरु हुँदै, उद्‍घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै

काठमाडौं ।आईसीसी टी(२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आज बिहानदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गर्नेछ । अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो । क्यानडा भने अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा उपस्थित भएको हो । प्रतियोगिताको उद्घाटन खेल अमेरिकाको टेक्सासमा खेलिने छ । पहिलो […]

Continue Reading

आगामी बर्षको बजेट प्रति ओलीको असन्तुष्टि — सत्तारुढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइयो

झापा । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकमा सत्तारुढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा माओवादी केन्द्र प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे ।बजेट समाजवाद उन्मुख […]

Continue Reading

नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा, घटना अझै रहस्यकै गर्भमा

काठमाडौं–तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । तर यो घटना अझै रहस्यको गर्भमै छ ।२०५८ सल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, […]

Continue Reading

झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान,लाभग्राहीबाट २५ प्रतिशत उठाईने

झापा ।झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच लाखदेखि सात लाख […]

Continue Reading