कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

१ असार,झापा । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ । शनिबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कमको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् । चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ करोडको बजेट ल्याएको […]

Continue Reading

टि–२० विश्वकप -नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

झापा-आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ ओभरको दोस्रो […]

Continue Reading

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण,एक हजार एक सय ३० जनामा सङ्क्रमित

काठमाडौं–डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए । उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर […]

Continue Reading

१७ औँ संस्करणको युरो कप आजदेखि, उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्ड खेल्दै

काठमाण्डौ । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप फुटबल २०२४ आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज राति पौने १ बजे जर्मनी र स्कटल्यान्ड खेल्दैछ । यो खेल जर्मनीको म्युनिखमा हुनेछ । आजदेखि शुरु भएको १७ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनेल खेल […]

Continue Reading

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

जेष्ठ ३२ झापा । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद -उल -अजहा का अवसरमा असार ३ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ। शुक्रबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सार्वजनिक बिदा दिने निर्णय भएको सूचना जारी गरेको हो। सूचनामा भनिएको छ, ुनेपाल इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद – उल -अजहका दिन सार्वजनिक […]

Continue Reading

पहिरोमा परी ताप्लेजुङमा एकै घरका ४ जनाको मृत्यु

ताप्लेजुङ । बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको […]

Continue Reading

प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष पाठकको निधन

बिर्तामोड । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो ।पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै नेपाल शिक्षक संगठनको नेतृत्व गरेका थिए । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय […]

Continue Reading

दमक सभागृह सञ्चालनमा आउने

दमक, २८ जेठझापाको दमक ९ मा निर्माण गरिएको दमक सभा हल सञ्चालनमा आउने भएको छ । शहरी विकास मन्त्रालयले सभा हल सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने भएसँगै अब सञ्चालन हुने भएको हो । मन्त्रालयले आगामी आर्थिक वर्षमा सभा हलका लागि आवश्यक पर्ने सामाग्री निर्माणका लागि बजेट बिनियोजन गरेको छ ।आगामी आर्थिक बर्षको बजेटमा […]

Continue Reading

एमाले कटारी नगर कमिटीको अध्यक्षमा नेत्र श्रेष्ठ निर्वाचित

झापा । उदयपुर जिल्लाको नेकपा एमाले कटारी नगर कमिटीको अध्यक्षमा नेत्र श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। एमाले कटारी नगर कमिटिको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो। श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय एमाले कटारी नगर कमिटी गठन गरिएको एमाले उदयपुर जिल्ला कमिटीका उपसचिव हेम खड्काले जानकारी दिनुभयो। कटारीमा सम्पन्न अधिवेशनले चयन गरेको […]

Continue Reading

सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने

झापा । सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने भएका छन्। अमेरिकाले भिसा नदिएपछि अमेरिकामा भएको खेल खेल्न नपाएका सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्न पाउने भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् । सन्दीप खेल्ने […]

Continue Reading